• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रवक्ता पुरीको प्रश्नः एमसीसी के हो ? अमेरिका र भारतको संयुक्त विज्ञप्ति हेर्नुस्


  •   बिहिबार, फागुन १५, २०७६ मा प्रकाशित
  • फाइल फोटो

    Advertisement

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का प्रवक्रा रामप्रकाश पुरीले एमसीसीलाई इन्डोप्यासिफक रणनीतिको अंग होइन भन्नेलाई अमेरिकी राष्ट्रपति र भारतीय समकक्षीको संयुक्त वक्तव्य हेर्न चुनौती दिनुभएको छ ।

    बिहीबार एमसीसी विरुद्व दश दलीय मोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रवक्ता पुरीले अमेरीकाले एशिया क्षेत्रमा आफ्नो प्रभावलाई बढाउन इण्डो प्यासिफिक रणनीतिलाई कार्वान्यनमा जोड दिएको बताउनुभयो । त्यसको स्पष्ट संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणको क्रममा व्यक्त विचारले त्यो कुरालाई थप खुलस्त पारेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘यो कुरा भारतको भ्रमणमा आएका अमेरिकी राष्ट्रपति ट्रम्प र उनका भारतीय समकक्षीले जारी गरेको संयुक्त प्रेश विज्ञप्तिबाट पनि प्रष्ट हुन्छ । त्यसैले एमसीसीलाई इण्डोप्यासिफिक रणनीतिको अंग हैन भनेर सरकारले भ्रम दिने प्रत्यन नगरे पनि हुन्छ ।’ प्रवक्ता पुरीले त्यसकारण एमसीसीलाई खरेज गर्ने पर्ने कुरामा जोड दिनुभयो ।

    अन्तरक्रिया कार्यक्रममा नेकपा (माले) का स्थायिकमिटि सदस्य कृष्ण राना, सीमा बचाऔं अभियानका संयोजक भैरव रिसाल, एमसीसी सम्झौता खारेजी अभियानका संयोजक नारायण शर्मा, कर्णाली बचाऔं अभियानका अध्यक्ष भरत शाही, प्रगतिशील लेखक संघका उपमहासचिव आरसी न्योपाने, सर्वहारा पार्टीका अध्यक्ष भावना विद्रोही, जागरण समितिका रविन्द्र अधिकारी, वामपन्थी नेता घनश्याम शर्मा पौडेलले सम्वोधन गर्नुभएको थियो ।

    उहाँहरुले यही फागुन २२ गते हुन गैरहेको दश दलद्वारा आयोजति दबावमुलक कार्यक्रमलाई सहकार्यका रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको अध्यक्षता देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले गर्नुभएको थियो भने सञ्चालन राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य घनश्याम पौडेलले गर्नुभएको थियो ।

    यो पनि पढ्नुहोस्ः

    एमसीसीविरुद्ध ‘दश दलीय मोर्चा’ निर्माण, थप आन्दोलन घोषणा

    एमसीसी प्रमुखको नेपालमा दौडधुप अश्वाभाविकः केसी (भिडियो)

    बिहिबार, फागुन १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.