• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

नेकपा वडाअध्यक्ष र सदस्यका उम्मेदवारसहित सयौं जना राजमो प्रवेश


  •   सोमबार, फागुन १२, २०७६ मा प्रकाशित
  • कपिलवस्तु । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरिरहेको विशेष संगठनात्मक अभियान कपिलवस्तुमा उत्साहजनक रुपमा चलेको छ । अभियानका क्रममा नयाँ सदस्यता वितरणसँगै विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्ने लहरै चलेको छ ।

    Advertisement

    त्यसक्रममा विजयनगर गाउँपालिका वडा नं ५ मा नेकपाका वडाअध्यक्षका उम्मेद्वार खदेरू पसी र वडा सदस्यका उम्मेदवार सुभवन्ती पसीसहित दर्जनौं व्यक्ति नेकपा परित्याग गरी राजमोमा प्रवेश गर्नुभएको छ । पसिद्वयसहितका नवप्रवेशीहरुलाई राजमो नेता तथा ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य केरसिंह अदैले अविर तथा खादा लगाई सम्मान गर्नुभयो ।

    कार्यक्रममा नेता खदेरूले आफू वडाअध्यक्षको उम्मेदवार भएर राष्ट्रिय जनमोर्चासँग प्रतिष्पर्धा गरेको तर, बुझ्दै जाँदा राष्ट्रिय जनमोर्चा नै सही पार्टी लागेको हुँदा प्रवेश गरेको बताउनुभयो । यस्तै, वडा सदस्यका उम्मेदवार सुभवन्ति पसीले राजमोको कार्यक्रममा सहभागी भई देश र जनताको पक्षमा काम गर्न पाउँदा गर्व लागेको बताउनुभयो ।

    पार्टी प्रवेश पछि आयोजित भेलाले खदेरु पसीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय जनमोर्चा विजयनगर ५ नं वडा समिति गठन गरेको छ ।
    समितिको उपाध्यक्षमा निशा भर, सचिव कञ्चन भर, कोषाध्यक्ष सुभवान्ती पसी, सदस्यहरु मिन बहादुर सुनार, मन बहादुर पुन, कोइला भर, चन्द्र पसी, तारामती यादव रहनुभएको छ । सल्लाहकारमा गोपाल सुनार र पवित्रा सुनार रहनु भएको छ ।

    भेलालाई अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला परिचालन समिति सदस्य केर सिंह अदै, राष्ट्रिय जनमोर्चा विजयनगर गाउँसमिति अध्यक्ष गोपाल सुनार, रा ज मो ४ नं वडाअध्यक्ष विष्णु सुनार, राजमो ६ नं वडा अध्यक्ष पातेश्वरी यादव लगायतले बधाई तथा शुभकामना दिनु भएको थियो ।

    कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा विजय नगर गाउँ समितिका सचिव गोविन्द परिवार र स्वागत सुभवान्ति पसीले गर्नु भएको थियो ।

    यो पनि पढ्नुहोस्ः राजमो कपिलवस्तुको संगठनात्मक अभियान सदस्यता वितरणसँगै सुरु

    सोमबार, फागुन १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.