• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बौद्ध पुरातात्त्विक सहर निर्माणसम्बन्धी विचारगोष्ठी २०८० असार २९–३० गते काठमाडौँमा


  •   शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित
  • काठमाडौँ । बौद्ध पुरातात्त्विक सहर निर्माणसम्बन्धी विचारगोष्ठी आगामी २०८० साल असार २९ र ३० गते काठमाडौँमा हुने भएको छ । यसअघि सो गोष्ठी वैशाख ३० गते गर्ने ठेगान गरिएको थियो ।

    Advertisement

    पुरातात्त्विक सहर निर्माण परियोजनासम्बन्धी विचारगोष्ठी आयोजक समिति कार्यदलको यही २०७९ चैत ९ गते बसेको बैठकले सो निर्णय गरेको हो ।

    कार्यदलका सदस्य सचिव घनश्याम न्यौपानेद्वारा जारी प्रेसविज्ञप्तिमा कार्यक्रममा चारओटा कार्यपत्र प्रस्तुत गरिने, त्यसपूर्व कपिलवस्तु, रुपन्देही तथा पश्चिम नवलपरासीका बौद्ध पुरातात्त्विक स्थानको स्थलगत भ्रमण गरिने तथा सो समितिमा रामप्रकाश पुरी, शिव पौडेल, लोकराज भुाल र तारा थापालाई चयन गरिएको जानकारी दिइएको छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :
    “आज मिति २०७९ चैत ९ गते बौद्ध पुरातात्त्विक सहर निर्माण परियोजनासम्बन्धी विचारगोष्ठी आयोजक समिति कार्यदलको बैठक हिमलाल पुरीको अध्यक्षतामा काठमाडौँमा सम्पन्न भयो । बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्नका लागि यो प्रेसवक्तव्य जारी गरिएको छ ।

    १. बौद्ध पुरातात्त्विक सहर निर्माणको परियोजनासम्बन्धी विचारगोष्ठी २०८० वैशाख ३० गर्ने ठेगान भएकोमा उक्त मिति परिवर्तन गरी २०८० असार २९ र ३० गते काठमाडौँमा गर्ने निर्णय गरिएको छ ।

    २. विचारगोष्ठीमा चारओटा कार्यपत्र पेस गरिने निर्णय गरिएको छ ।

    ३. विचारगोष्ठी पूर्व कपिलवस्तु, रुपन्देही तथा पश्चिम नवलपरासीमा रहेका बौद्ध पुरातात्त्विक स्थानको स्थलगत भ्रमण गर्ने ठेगान गरिएको छ ।

    ४. विचारगोेष्ठी आयोजक समितिको कार्यदलमा रामप्रकाश पुरी, शिव पौडेल, लोकराज भुसाल र तारा थापालाई थप गरिएको छ । दुर्गा पौडेल, मनोज भट्ट र घनश्याम न्यौपाने रहेको तीन सदस्यीय सचिवालय गठन गरिएको छ ।

    उक्त विचारगोष्ठीलाई सफल पार्नका हामीले सबैमा हार्दिक अपिल गर्दछौँ ।”

    शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.