• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

बागलुङका प्रहरीलाई बन्यो आवास

आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • ७. वेदकालीन समाज

  • ८. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ९. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • १०. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

राजमो ढाकावाङ वडासमिति पुनर्गठन


  •   मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित
  • जितेन्द्र खत्री, अर्घाखाँची ।
    राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगरपालिका–२ ढाकावाङको अध्यक्षमा नारायण खनाल चयन हुनुभएको छ । ढाकावाङको पिपलनेटामा भएको वडास्तरीय भेलाले खनालको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।

    Advertisement

    भेलाले केशरा परियारलाई उपाध्यक्षमा चयन गरेको छ भने सचिवमा खिम बहादुर राउत रहनुभएको छ । सहसचिवमा दधिराम खनाल र कोषाध्यक्षमा आरता बेल्वासे चयन हुनुभएको छ ।

    सदस्यहरुमा भूवानन्द भुसाल, दोण प्रसाद बेल्वासे, गोपाल खनाल, पदम खनाल, मोहन भुसाल, तेजिराम भुसाल, राजु सुनार, डिल्लीराज बन्जाडे, भीम बन्जाडे, श्यामलाल बेल्वासे, प्रेम नारायण खनाल, प्रेम प्रसाद पोख्रेल, सिर्जना सुनार, कृष्ण कुमारी राउत, शुसीला खनाल (परियार) रञ्जिता घर्तिमगर रहेको २१ सदस्य वडा समिति गठन गरिएको छ ।

    यस्तै, बाबुराम खनाल बुद्धिबहादुर थापा, तुल्सिराम भुसाल, चन्द्र प्रसाद बन्जाडे, नारायण केसी, तिर्थ राज पौडेल र भोजबहादुर केसी सल्लाहकार चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष नारायण खनालले प्रतिबद्धता मन्तव्य राख्नु भएको थियो ।

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य शेर बहादुर बिसीको प्रमुख आतित्यथामा भएको कार्यक्रममा राजमो केन्द्रीय सदस्य सागर केसी, जिल्ला उपाध्यक्ष गोपाल पौडेल, जिल्ला सदस्य जिवनारायण खनाल, जिल्ला सल्लाहकार खड्क बहादुर थापा, जिल्ला सल्लाहकार तथा २ नम्बर वडाअध्यक्ष बुद्धि बहादुर थापा, अखिल नेपाल महिला संघकी आरता बेल्वासे, प्रगतिशील पत्रकार संघका जिल्ला अध्यक्ष जितेन्द्र खत्री, युवक संघका अध्यक्ष गणेश सुनार, जातीय समता समाजका चुरा बहादुर सुनार लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

    मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड
    बागलुङका प्रहरीलाई बन्यो आवास
    आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने
    हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो
    जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान
    सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    भर्खरै

    • १.
      वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

    • २.
      बागलुङका प्रहरीलाई बन्यो आवास

    • ३.
      आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

    • ४.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • ५.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ६.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ७.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ८.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.