• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

गुल्मीको धुर्कोटबाट रुपन्देही आएका विद्यार्थी अखिल (छैठौं)मा संगठित


  •   आइतबार, फागुन २१, २०७९ मा प्रकाशित
  • बुटवल । अखिल (छैठौं) धुर्कोट गाउँपालिका गुल्मी–रुपन्देहि सम्पर्क समितिको भेला सम्पन्न भएको छ । शनिबार बुटवलमा सम्पन्न भेलाले निर्मल थापाको अध्यक्षतामा १५ सदस्यीय धुर्कोट–रुपन्देही सम्पर्क समिति गठन गरेको छ ।

    Advertisement

    समितिको उपाध्यक्षमा अस्मिता जिसि, सचिव काशिराम थापा, सहसचि समिक्षा थापा, कोषाध्यक्ष सरिता खड्का चयन हुनुभएको छ । सदस्यहरुमा नमिता जिसि, विमोचन थापा, मनोज ज्ञवाली, आकाश केसी, सन्ध्या थापा, विनोद थापा, प्रवेश कुँवर, मनोज थापा, विकास जिसि र सुवाश थापा रहनुभएको छ ।

    कार्यक्रमको उद्घाटन अखिल (छैठौं) का महासचिव शुवास जिसीले गर्नुभएको थियो ।

    कार्यक्रममा विशिष्ट अतिथीको आशनबाट बोल्दै लुम्बिनी प्रदेश सांसद तारा थापाले दुरदराज गाउँबस्तिका सरकारी विद्यालयहरु अव्यव्स्थित रहेका, शिक्षा प्रणाली राज्यले सुधार गर्न नसकेको कारण पहाडी भेगबाट बाल्बच्चाहरु पढाइका लागि शहरतिर पस्न पर्ने अवथा भएको बताउनुभयो । सरकारी स्कूल डामडोल पारेर बोडिङहरुलाई प्राथमिकता दिइएको र शिक्षालाई व्यापरीकरण गरिएको बताउनुभयो ।

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यसमेत रहेकी थापाले अहिले देशमा प्रतिगमनको खतराको कायमै रहेको उल्लेख गर्दै धर्मनिपेक्षता, गणतन्त्र तथा राष्ट्रियता खतरामा परेको उल्लेख गर्नुभयो । उहाँले जबसम्म संघीयता रहनेछ, देश झन् पछि झन् आर्थिकरुपमा टाट पल्टने भन्दै संघीयता खारेजी हुनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य रामकुमार क्षत्री, अखिल (छैठौं) का सचिव सरोजमान सिंह, कतार नेपाली एकता समाजका पूर्वअध्यक्ष विष्णु तापा, राजमो गुल्मी जिल्ला सदस्य सूर्य थापा, धुर्कोट गाउँपालिका गुल्मीका सदस्य टिका बहादुर खड्काको पनि आतिथ्यता रहेको थियो ।

    निर्मल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अस्मिता जिसीले गर्नुभएको थियो ।

    आइतबार, फागुन २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • २.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ३.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ४.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ५.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ६.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ७.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ८.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.