• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘ताजाखबर’ ले मसालसँग माफी माग्यो


  •   आइतबार, माघ २६, २०७६ मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल) र महामन्त्री मोहन विक्रम सिंहविरुद्ध अनर्गल प्रचार गरेको ‘ताजाखबर’ साप्ताहिकले माफी मागेको छ । सो पत्रिकाले २०७६ माघ ७ को अंकमा मसाल प्रवक्ता रामप्रकाश पुरीको खण्डन छाप्नुका साथै क्षमायाचना गरेको हो ।

    Advertisement

    ‘ताजाखबरको समाचार र कार्यकारी सम्पादक इश्वरी वाग्लेको लेखबाट सिंह र नेकपा मसालमाथि पर्नगएको चोटप्रति ताजाखबर क्षमा चाहन्छ ।’ पत्रिकाले लेखेको छ । ताजाखबरले अनर्गल प्रचार गरेको भन्दै नेकपा (मसाल) ले प्रेस काउन्सिलमा उजुरी दिएको थियो ।प्रेस काउन्सिलले पत्र पठाएपछि पत्रिकाले क्षमायाचना गरेको हो ।

    पत्रिकाले ‘हाम्रो कुनै रिसराग छैन’ शीर्षकमा लेखेको छः

    नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले ताजाखबर साप्ताहिकमा पुष १ गते ‘प्रचण्डको कमाण्डमा,चन्द र भट्राईको फर्कने मन्त्री माग्दै मोहन बिक्रम सिंह खुमलटारमा’ र्शीषकमा समाचार र पुष १५ गते ‘स्वार्थमा चोट पर्दा पीत पत्रकारिता’ शीर्षकमा प्रकाशित लेख प्रति आपत्ति जनाउँदै आफ्नो पार्टीको तर्फबाट सांसद दुर्गा पौडेललाई मन्त्री बनाउन कुनै पनि नेतासँग परामर्श नगरेको बताएका छन् । ताजाखबर परिवार मसालका महामन्त्री मोहन विक्रम सिंह र उहाँकी धर्मपत्नी सांसद दुर्गा पौडेलप्रति कुनै रिसराग वा पूर्वाग्रह नभएको जानकारी गराउन चाहन्छ । राजनीतिक वृत्तमा चालाइएको चर्चा र पत्रपत्रिकामा प्रकाशित समाचार बाहेक ताजाखबरसँग नेकपा मसाल र महामन्त्री मोहनविक्रम सिंहको दैनिकीसँग सरोकार राख्ने जरुरी पर्दैन । ताजाखबरको समाचार र कार्यकारी सम्पादक इश्वरी वाग्लेको लेखबाट सिंह र नेकपा मसालमाथि पर्नगएको चोटप्रति ताजाखबर क्षमा चाहन्छ । र प्रेस काउन्सिलद्वारा यही बिषयलाई लिएर पठाइएको पत्र ग्रहण गर्दै सिंहसम्बन्धी प्रकाशित समाचारको खण्डन गर्न चाहन्छ ।

    काउन्सिलद्वारा मसाललाई जानकारी
    ताजाखबरले गरेको खण्डन र क्षमायाचनाबारे प्रेस काउन्सिलले नेकपा (मसाल) लाई पत्राचार गरी जानकारी दिएको छ ।सो पत्रमा पत्रिकालाई २०७६ माघ ६ गते पत्राचार गरेकोमा माघ ७ गते खण्डन छापेको उल्लेख गर्दै थप केही भए काउन्सिलमा जानकारी गर्न आग्रह गरिएको छ ।

    यो पनि पढ्नुहोस्ः

    ‘काल्पनिक र झुठा समाचार सय पटक दोहोर्‍याए पनि सत्य हुँदैन’

    आइतबार, माघ २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.