• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

किसान महासंघद्वारा देशब्यापी अभियान घोषणा, महासचिवमा सापकोटा चयन


  •   शनिबार, माघ २५, २०७६ मा प्रकाशित
  • काठमाडौं । अखिल नेपाल किसान महासंघको महासचिवमा तुल्सीराम सापकोटा चयन हुनुभएको छ । महासंघको हालै सम्पन्न विस्तारित बैठकले सापकोटालाई महासचिव चयन गरेको हो ।

    Advertisement

    बिहीबार वुटवलमा सम्पन्न विस्तारित बैठकले महासचिव कृष्ण केसीलाई विदाई गर्दै सापकोटालाई महासचिव बनाउने निर्णय गरेको अध्यक्ष भैरवराज रेग्मीले जानकारी दिनुभयो ।

    बैठकले अगामी चैत्र महिना भरि २० जिल्लाहरुमा संगठनात्मक अभियान अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानलाई सफल बनाउन विभिन्न जिल्लामा जिम्मेवारी पनि बाँडफाँट गरेको महासंघले जनाएको छ ।

    जस अनुसार बागलुङमा धर्म कुवँर, प्युठान तुल्सी सापकोटा, अर्घाखाँची शेर बहादुर विसी, दाङ प्रेम नारायण आचार्य, डोटी उमाकान्त चौधरी, डडेलधुरा फागुसिंह महतरा, कैलाली कृष्ण विक, कञ्चनपुर हरिकृष्ण पाण्डे, वर्दिया जगदिश ढकाल, बाँके कृष्ण राज पाण्डे, कपिलवस्तु शिव पौडेल, स्याङ्जा राजेन्द्र गैरे, रुपन्देही रुकबहादुर पराजुली, चितवन डम्बर पुरी, रोल्पा हस्तमणी पुन, सुर्खेत प्रेम ठाडा, नवलपरासी तिलक सुवेदी, नवलपुर राम प्रसाद सापकोटा, बारा धर्मानन्द सुवेदी र रौतहट चिन्तामणी पौडेललाई इन्चार्ज तोकिएको छ ।

    संगठनात्मक अभियान सञ्चालन गर्न ३ जनाको केन्द्रीय परिचालन समिति समेत बनाईएको छ । जसको संयोजकमा भैरवराज रेग्मी तथा सदस्यमा तुल्सीराम सापकोटा र शिव पौडेल रहनु भएको छ ।

    बैठकले महासंघसहित अन्य किसान संगठनहरु अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन, अखिल नेपाल प्रगतिशील किसान संघद्वारा आयोजित संयुक्त किसान आन्दोलनलाई अगाडि बढाउने निर्णय पनि गरेको छ ।

    यसैगरी लिपुलेक, कालापानी, लिम्पयाधुरामाथि भारतीय साम्राज्यवादद्वारा गरिएको अतिक्रमण विरुद्वको आन्दोलन, युवक संघले सञ्चालन गरेको भ्रष्टाचार विरुद्वको संघर्ष तथा अखिल (छैठौं) को संघीयता खारेजीको आन्दोलनलाई सहयोग गर्ने निर्णयसमेत गरेको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

    शनिबार, माघ २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • २.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ३.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ४.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ५.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ७.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ८.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.