• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

फेरिल्याण्ड स्कुलद्वारा तेक्वान्दोका उत्कृष्ट खेलाडीलाई सम्मान


  •   शनिबार, फागुन ०६, २०७९ मा प्रकाशित
  • काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ–१० बालुवाखानीस्थित फेरिल्याण्ड इन्टरनेशनल स्कुलले तेक्वाक्दो खेल अन्तर्गत विभिन्न स्तरका प्रतियोगितामा पदक विजेता खेलाडीलाई सम्मान गरेको छ ।

    Advertisement

    शनिबार विद्यालयमा आयोजित एक कार्यक्रमबीच बूढानीलकण्ठ १० का वडाअध्यक्ष एमव् नगर प्रवक्ता नवराज भट्टराईले विजेता खेलाडीलाई विद्यालयको तर्फबाट पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

    कार्यक्रममा विभिन्न बेल्ट स्तरोन्नती गरेका खेलाडीलाई प्रमाणपत्र वितरण गरिएको थियो । यस्तै,  खेलाडीद्वय सिम्रन अधिकारी र सावण मगरलाई ‘प्लेयर अफ द मन्थ’बाट सम्मान गरिएको थियो ।

    यसैगरी प्रथम डन ब्लाकबेल्ट कृतिका कटवाल र सेकेन्ड डन ब्लाकबेल्ट प्राप्त युनिका खतिवडालाई मेडल तथा प्रमाण पत्र (कोरियन भाषामा समेत) वितरण गरिएको थियो ।

    कार्यक्रममा गत माघ १४ गते सम्पन्न बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक विजेता विद्यालयकी खेलाडी कृतिका कटवाललाई सम्मान गरियो ।

    यस्तै, गत कात्तिक १९ देखि २१ गते (नोबेम्बर ५–७) थाइल्याण्डमा भएको ‘अन्तर्राष्ट्रिय हिरोज भर्चुअल तेक्वान्दो प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई समेत सो अवसरमा सम्मान गरियो ।

    उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा विद्यालयका खेलाडीले दुई स्वर्ण, एक रजत र चार कास्य गरी सात वटा पदक जितेका थिए ।

    प्रशिक्षणरत खेलाडीद्वय कृपा खपाङी र अन्स श्रेष्ठले स्वर्ण जितेका थिए भने सुसान भुजेलेले रजत तथा कृतिका कट्वाल, युनिका खतिवडा, न्युटन खत्री र अपेक्षा ढुङगानाले कास्य पदक जित्न सफल भएका थिए ।

    यसैगरी गत माघ २२ गते सम्पन्न ‘चौथो प्रधान सेनापति छात्रा तेक्वान्दो प्रतियोगिता–२०७९’ प्रतियोगितामा काश्य पदक विजेता कृपा खपाङीलाई पनि सम्मानित गरियो ।

    खेलाडी सम्मान कार्यक्रममा बागमती क्षेत्रकै उत्कृष्ट प्रशिक्षक विद्यालयका खेल शिक्षक दीपक दुलाललाई पनि सम्मान गरिएको थियो भने प्रमुख अतिथि नवराज भट्टराईलाई मायाको चिनो प्रदान गरिएको थियो ।

    कार्यक्रममा खेल प्रशिक्षक दुलालले फेरिल्याण्ड स्कुल अन्य अतिरिक्त क्रियाकलापसँगै तेक्वान्दोमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको बताउनुभयो । यस्तै, प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले विद्यालयले खेल क्षेत्रमा गरेको प्रगतिप्रति खुशी व्यक्त गर्दै खेलाडी र प्रशिक्षकलाई बधाई ज्ञापन गर्नुभयो ।

    शिक्षक विनोद अधिकारीले स्वागत गर्नुभएको कार्यक्रममा युवा संघका नगर अध्यक्ष पुरुषोत्तम सापकोटाको समेत आतिथ्यता रहेको थियो ।

    प्रधानसेनापति छात्रा तेक्वान्दो प्रतियोगितामा आयोजक टिम प्रथम

    अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा फेरिल्याण्डलाई सात पदक, कृपा र अन्सले जिते स्वर्ण

       

    शनिबार, फागुन ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
    कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • २.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ४.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ५.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ६.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ७.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ८.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.