• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

१७औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न


  •   सोमबार, माघ २३, २०७९ मा प्रकाशित
  • दिनेश रैदास दाङ ।
    राप्ती गाउँपालिका –१ पुल्चोक स्थित स्वर्गद्वारी प्राथमिक तथा गृहणी महिला आधारभूत विद्यालयको १७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।

    Advertisement

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज विष्टको सभापतित्वामा सम्पन्न समारोहको उद्घाटन प्रमुख अतिथि एवं राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गर्नु भयो।

    अध्यक्ष विष्टले शिक्षा मानवजीवनको सफलताको लागि र देश बिकाश तथा समाज विकासका लागि आधारभूत आवश्यकता भएकोले वैज्ञानिक र व्यावहारिक शिक्षाका लागि राज्यको ध्यान जानुपर्ने र सोही अनुसारको लगानी हुनु पर्ने बताउनु भयो।

    विद्यालयका प्रधानाध्यापक सविता चौधरीले विद्यालयको शैक्षिक तथा आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। शिक्षक सरिता खनालको स्वागत मन्तव्यमा भएको कार्यक्रममा वार्ड नं १ का वडाध्यक्ष गेम बहादुर खड्का, शिक्षा प्रेमी ठाकुर प्रसाद आचार्य, सशस्त्र प्रहरी बल २९ नं जिल्ला हेडक्वाटर भालुबाङका गणपति गोपालप्रसाद श्रेष्ठ, शिक्षा प्रेमी बाबुराम थापा, राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद समन्यव शाखा प्रमुख विश्वास बिक, नेपाल राष्ट्रीय मावि भालुवाङ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर मरासिनी, लिटल एन्जल सेकेण्डरी स्कूलका प्रधानाध्यापक शोभाकर भुसाल, नवाप्रतिभा आधारभूत विद्यालय पाखापानीका प्रधानाध्यापक फर्सुराम आचार्य, बिद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष महेशचन्द्र रिजाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।

    शिक्षक रेमा राणाको सञ्चालनमा सम्पन्न वार्षिक उत्सव समारोहमा विद्यालयका संस्थापक अध्यक्ष स्वर्गिय ओमप्रकाश क्षेत्री (सागर) का जीवनसँगिनी विमला खत्रीलाई प्रमुख अतिथि विष्टले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो। सोहि समारोहमा सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक शरदकुमार बस्नेत, ज्वालमाईगढ भालुवाङका तत्कालीन गणपति मन्दिप श्रेष्ठ तथा अक्षयकोष दाता पुलचोक निवासी बाबुराम थापालाई अक्षयकोष स्थापना गरेबापत सम्मान गरिएको थियो।

    राप्ती गाउँपालिका वार्ड नं १ पाखापानी निवासी शिक्षा प्रेमी ठाकुर प्रसाद आचार्यले आफ्नी स्वर्गिय सुपुत्री उषा आचार्यको स्मृतिमा रू पच्चीस हजार (२५०००) को अक्षयकोष स्थापना गरिदिनु भएको थियो।

    सोमबार, माघ २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • २.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ३.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ४.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ५.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ६.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ७.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ८.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.