• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

युवक संघको ‘मेची-महाकाली खबरदारी अभियान’ बुधबार सुरु हुँदै


  •   मङ्गलबार, माघ १४, २०७६ मा प्रकाशित
  • अखिल नेपाल युवक संघले भ्रष्टाचार र नागरिकता ऐन संशोधन विधेयक विरुद्ध सञ्चालन गर्न लागेको ‘मेची महाकाली खबरदारी अभियान’ को तयारी पुरा भएको छ । अभियानको उद्घाटन बुधबार कञ्चनपुरको महेन्द्रनगरस्थित मदनचोकमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज मनोज भट्टले गर्नुहुनेछ ।

    Advertisement

    माघ १५ गते महेन्द्रनगरबाट सुरु हुने अभियान तराईका विभिन्न जिल्लाहरुमा सभा, अन्तरक्रिया, कोणसभा, जनभेटभाट गर्दै २९ गते झापाको काँकडभिट्टामा समापन हुनेछ । संघका अध्यक्ष अनिलकिशोर घिमिरेको नेतृत्वमा सञ्चालन हुने मोटरसाइकल यात्रामा उपाध्यक्षहरु चित्र एमसी, मुकुन्द रोकाया, लक्ष्मण पुन, महासचिव कृष्ण पाण्डे, सचिवहरु हस्त बिक र प्रशान्त थापा, कोषाध्यक्ष भिमसेन वनलगायतका नेताहरु सहभागी हुने युवक संघले जानकारी दिएको छ । करिब ४० देखि ५० वटा मोटरसाइकल नियमित गुड्नेछन् भने स्थानीयस्तरमा थप हुँदै जानेछन् ।

    कार्यक्रमले भ्रष्टाचार र राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध जागरण पैदा गर्ने युवक संघका महासचिव कृष्ण पाण्डेको विश्वास छ ।
    ‘देशमा कहाली लाग्दो भ्रष्टाचार छ । त्यस विरुद्ध जनतालाई जागृतबनाउँदै र आन्दोलित हुन आह्वान गर्दै हामी अघि बढ्नेछौं’ महासचिव पाण्डेले भन्नुभयो, ‘संसदमा विचाराधिन नागरिकता संशोधन विधेयक पास भएमा नेपाल फिजी हुँदै सिक्किमीकरण हुनेछ । त्यसविरुद्ध पनि हामी जनतालाई सचेत र संगठित पार्नेछौं ।’

    अखिल नेपाल युवक संघको गत पुस ७ र ८ गते धनगढीमा सम्पन्न राष्ट्रिय परिषद बैठकले भ्रष्टाचार र नागरिकता विधेयक विरुद्ध मेची महाकाली खबरदारी अधिभयान सञ्चालन गर्ने निर्णय गरेको हो ।

    यस्तो छ, अभियानको रुट तथा कार्यक्रम
    माघ १५ गते- महेन्द्रनगरमा कार्यक्रमको उद्घाटन, बेलौरीमा जनभेटघाट र कोणसभा, धनगढीमा भेटघाट, अत्तरियामा सांस्कृतिक सभा र बास
    १६ गते- लम्की, भुरिगाउँ, नेपालगञ्जमा कोणसभा, जनभेटघाट गर्दै कोहलपुरमा बास
    १७ गते- शमसेरगञ्ज, कुसुम, अमेलिया, तुल्सीपुर कायक्रम गर्दै घोराहीमा बास
    १८ गते- घोराही पत्रकार भेटघाट, लमही, लालमटियामा कोणसभा, जनभेटघाट गर्दै भालुवाङमा सांस्कृतिक सभा र बास
    १९ गते- चन्द्रौटा, गोरुसिङे सभा, प्रचारप्रसार गर्दै चार नम्बर बास
    २० गते- चार नम्बर कार्यक्रम, पिपरा, सालझण्डी प्रचारप्रसार गर्दै हरैया भेटघाट र बास
    २१ गते- मुर्गिया, नयाँगाउ, बेलबास कोणसभा गर्दै बुटवल कार्यक्रम र बास
    २२ गते- सुनवल, परासी, बर्दघाट, कार्यक्रम गर्दै सोह्र नम्बर जनभेटघाट र बास
    २३ गते- गैंडाकोट जनभेटघाट, नारायणघाट सांस्कृतिक सभा र टाँडीमा बास
    २४ गते- हेटौंडा कोणसभा, प्रचारप्रसार गर्दै सिमरा सांस्कृतिक सभा र बास
    २५ गते- निजगढ, चन्द्रनिगाहपुर कार्यक्रम गर्दै रौतहट बास
    २६ गते- सर्लाही, महोत्तरी, धनुषा, सिराहा प्रचारप्रचार गर्दै सप्तरी बास
    २७ गते- इटहरी, धरान, विराटनगर कार्यक्रम र इटहरी बास
    २८ गते- दमक प्रचारप्रचार, बिर्तामोड सांस्कृतिक सभासहित बास
    २९ गते- काकडभित्ता प्रचारप्रचार, सभासहित समापन

    यो पनि पढ्नुहोस्ः ‘मेची-महाकाली खवरदारी अभियान’ को रुट सार्वजनिक

    मङ्गलबार, माघ १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.