• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

डोटीमा रक्तिम र महिला संघको संयुक्त भेला


  •   आइतबार, माघ १२, २०७६ मा प्रकाशित
  • डोटी । अखिल नेपाल महिला संघ र रक्तिम सांस्कृतिक अभियान डोटीको संयुक्त जिल्ला भेला भूमिराजमाडौं गाउँपालिकामा सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले दुबै संगठनको जिल्ला समिति पुनर्गठन गरेको छ ।

    Advertisement

    महिला संघको नवगठित जिल्ला समितिको संयोजकमा लक्ष्मी भट्टराई चयन हुनुभएको छ । समितिको सदस्यहरुमा कन्धरी भुल, बिमला भट्टराई, रत्ना भट्टराई, वाशुदेवी तिरुला, लक्ष्मीनाथ योगी, बिजया भट्ट र दुर्गा बिक रहनुभएको छ । एक स्थान रिक्त राखिएको छ ।

    यस्तै, रक्तिम सांस्कृतिक अभियानको संयोजकमा तारासिंह बलायर चयन हुनुभएको छ । सदस्यहरुमा केशव खड्का, नविन बिक, राम नेपाली, पुजा बिक, लाल बिडारी, नरेश आले र लक्ष्मण नेपाली रहनुभएको छ भने एक स्थान रिक्त राखिएको छ ।

    कार्यक्रममा राजमोका जिल्ला उपाध्यक्ष रमेश अवस्थी, सचिव केशवनाथ योगी, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सदस्य नरेश आले, अखिल (छैठौं) का प्रदेश उपाध्यक्ष हेमराज चन्द, राजमो नेता नरेन्द्र बलायरलगायतका वक्ताहरुले भेला सफलताको शुभकामना दिनुभएको थियो ।

    लक्ष्मी भट्टराईको अध्यक्षता, डिलबहादुर बलायरको सञ्चालन तथा तारासिंह बलायरको स्वागत मन्तव्यबाट अघि बढेको संयुक्त भेलामा मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका हरिप्रसाद भट्टराई, युवक संघका जिल्ला उपाध्यक्ष शिवराज भट्ट, किसान संघका देवनाथ योगी, राजमो पूर्व अध्यक्ष लक्ष्मण भण्डारी, समाजसेवी डिलबहादुर बलायर, युवक संघका पूर्व अध्यक्ष प्रेमनाथ योगी, रक्तिमका जिल्ला संयोजक नविन बिकलगायत नेताहरुको आतिथ्यता रहेको थियो ।

    महिला संघको संयुक्त वडा समिति गठन
    यता, डोटीकै केआईसिंह गाउँपालिका वडा नं ६ र ७ मा अखिल नेपाल महिला संघको संयुक्त वडा समिति गठन गरिएको छ । शनिबार सम्पन्न भेलाले लक्ष्मी भट्टराईको अध्यक्षतामा संयुक्त समिति गठन गरेको हो ।

    समितिको उपाध्यक्षमा लक्ष्मी नाथ योगी, सचिव कोपिला तिरुवा र कोषाध्यक्ष सन्तली नाथ योगी तथा सदस्यहरुमा बिमला भट्टराई, भावना नाथ योगी, पशुपति भुल, रत्ना भट्टराई र लक्ष्मी भट्टराई रहनुभएको छ ।

     

    आइतबार, माघ १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • २.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ३.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ४.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ५.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ६.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ७.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ८.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.