• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दार्चुला घटनाबारे आवश्यक पहल गर्न मसालको सरकारलाई आग्रह


  •   शनिबार, कार्तिक १२, २०७९ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले दार्चुलामा भारतले सीमाक्षेत्रका विस्फोट गराउँदा एक बालकको मृत्यु तथा एक बालिका घाइते भएको सन्दर्भमा आवश्यक पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७९ कात्तिक १२ गते जारी प्रेसवक्तव्यमार्फत् पार्टीले यस्तो आग्रह गरेको हो ।

    अन्तर्राष्ट्रिय सीमाक्षेत्रका भौतिक संरचना निर्माण गर्दा एकार्कालाई असर पुर्याउन नहुने नियमतर्फ इङ्गित गर्दै मसालले भारतको यस्तो कदमको विरोध तथा भत्र्सना गरेको छ । वक्तव्यमा त्यसबारे नेपाल सरकारले भारत सरकारसित तुरुन्त पहल गर्न आग्रह गरिएको छ ।

    मृतक नौ वर्षीय बालक पवन महराप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको उक्त वक्तव्यमा मृतक तथा घाइते बालिका सरिना महरालाई क्षतिपूर्तिको माग गरिएको छ ।

    प्रेसवक्तव्यमा भनिएको छ :
    “दार्चुलामा महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक चौडा गर्ने भनी भारतद्वारा सीमाक्षेत्रमा विस्फोट गराउँदा उछिट्टिएर आएको ढुङ्गाले दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु हुनुका साथै १४ वर्षीय सरिना महरा घाइते भएकी छिन् ।

    अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माण गर्दा सम्बन्धित मुलुकले एकार्कालाई असर पुर्याउने कार्य गर्न मिल्दैन । कुनै विस्फोट गराउनैपर्ने बाध्यात्मक अवस्था भएमा दुबै देशको समझदारीमा आवातजावतमा रोक लगाई गर्नुपर्ने नियमको उल्लङ्घन गरी सीमाक्षेत्रमा नेपाललाई सूचना नै नदिई विस्फोट गराउने भारतको उक्त कार्यको हामीले विरोध र भत्र्सना गर्दछौँ । उक्त घटनाबारे तुरुन्त आवश्यक पहलकदमी उठाउनका लागि हामीले नेपाल सरकारको ध्यान आकर्षित गर्दै मृतक र घाइतेका परिवार जनलाई क्षतिपूर्ति दिलाउनसमेत पहल गर्नका लागि सरकारसित माग गर्दछौँ ।

    अन्तमा, मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासहित सन्तप्त परिवार जनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।”

    भारतीय पक्षले विस्फोट गराएको ढुंगा लागेर नेपाली बालकको मृत्यु

    शनिबार, कार्तिक १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.