• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

लोकतन्त्र जोगाउन बेग्लाबेग्लै नीति र चरित्र बोकेका दलबीच गठबन्धन : केसी


  •   शनिबार, असोज २९, २०७९ मा प्रकाशित
  • बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र जोगाउन बेग्लाबेग्लै नीति र चरित्र बोकेका दलबीच गठबन्धन गर्नुपरेको बताउनुभएको छ ।

    Advertisement

    शनिबार बागलुङको कुश्मिसेरामा आयोजित संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार चित्रबहादुर केसीले सो कुरा बताउनुभएको हो ।

    उहाँले कतिपय मानिसहरुले बुझेर वा नबुझेर राष्ट्रिय जनमोर्चाले सिद्धान्त छोडेर अपवित्र गठबन्धन गरेको आरोप लगाउने गरेको भन्दै लोकतन्त्र जोगाउन गठबन्धन गर्नुपरेको स्पष्ट पार्नुभयो ।

    ‘हामीले के बुझ्नुपर्छ भने यो लोकतन्त्र स्थापना गर्न नेपाली जनताले ७५/८० वर्षदेखि संघर्ष गर्दै आएका छौँ । अब यो लोकतन्त्र प्राप्त भएपछि नेपाली जनताका समस्या समाधान भए भनेर म गफ लगाउँदिन । जनताका समस्या अहिले पनि उस्तै छन्’ केसीले भन्नुभयो, ‘तर, त्यो भएपनि लोकतन्त्र जोगाउनका लागि बेग्लाबेग्लै सिद्धान्त, बेग्लाबेग्लै नीति र बेग्लाबेग्लै चरित्र भएका दलहरुबीच गठबन्धन भएको हो ।’

    अध्यक्ष केसीले २०७४ सालमा वामगठबन्धन भएर करिब दुई तिहाई मत ल्याएपनि टिकाउन नसकेको बताउनुभयो । केपी ओलीको स्वेच्छाचारी प्रवृतिका कारण झण्डै दुई तिहाई बहुमतको सरकार तीन वर्ष नपुग्दै भताभुंग भएको केसीले आरोप लगाउनुभयो ।

    उहाँले निर्वाचनमा जम्मा २३ सिटमा खुम्चिएको नेपाली कांग्रेस पाँच वर्ष चुप्प लागेर बस्ने मनस्थितीमा रहेपनि ओलीको प्रतिगामी कदमका कारण कांग्रेसलाई देशको नेतृत्वमा ल्याउनुपरेको पनि स्पष्ट पार्नुभयो । उहाँले २०७२ सालको संविधानले अल्पमतमा परेका आधारमा प्रधानमन्त्रीले संसद विघटन गर्ने अधिकार नदिएको स्पष्ट पार्दै ओलीले आफू अल्पमतमा परेपछि संविधानको उल्लंघन गर्दै संसद विघटन गरेको र अदालतको आदेशका बावजुद दोस्रोपटक संसद विघटन गरेर प्रतिगमनतर्फ देशलाई लगेको जिकीर गर्नुभयो ।

    उहाँले ओलीको प्रतिगामी कदमलाई विभिन्न देशी विदेशी शक्तिहरुको साथ रहेको भन्दै अहिले त्यसलाई रोक्न नसके फेरि लामो समयसम्म लोकतन्त्र र गणतन्त्रका लागि लड्नुपर्ने अवस्था आउने बताउनुभयो ।

    अध्यक्ष केसीले आफू बागलुङे जनताका लागि नयाँ उम्मेदवार नरहेको चर्चा गर्दै बागलुङका जनताले आफूलाई पटक पटक संसदमा पठाएको र आफूले पनि जनताका जनजीविकाका सवाल, राष्ट्रियता र लोकतन्त्रका लागि सक्दो योगदान दिएको पनि स्पष्ट पार्नुभयो ।

    प्युठानी जनताको शिर कहिल्यै झुक्न दिने छैन : दुर्गा पौडेल

    शनिबार, असोज २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.