• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

खोप लगाएपछि बालिकाको मृत्यु प्रकरणः अनुसन्धान टोली गठन


  •   आइतबार, पुष ०६, २०७६ मा प्रकाशित
  • काठमाडौं । इलामको माङसेबुङ गाउँपालिकामा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको विषयमा अध्ययन गर्न विज्ञ टोली गठन गरिएको छ । वडा नं ५ का अध्यक्ष नरेन्द्र कुमार राईको संयोजकत्वमा गठित समितिमा स्वास्थ्यकर्मीहरु सहितको विज्ञ टोली सदस्य छन् ।

    Advertisement

    पीडित पक्ष र गाउँपालिकाबीच भएको छलफलपछि अनुसन्धान समिति गठन गरिएको गाउँपालिकाका उपाध्यक्ष सुनिता सुब्बाले जानकारी दिनुभयो । ‘पीडित पक्षले खोपका कारण बालिकाको ज्यान गएको भन्नुभएको छ तर, स्वास्थ्यकर्मीहरुले त्यसलाई अस्विकार गर्दै आउनुभएको छ’ उपाध्यक्ष सुब्बाले भन्नुभयो, ‘घटनाबारे अनुसन्धान गर्न विज्ञ टोली बनाएका छौं । उहाँहरुले अध्ययन गरेपछि नै यथार्थ कुरा थाह हुनेछ ।’

    माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको आफन्तले आरोप लगाउँदै आएका छन् ।

    उनलाई एकैपटक बीसीजी, एफआईटीभी, डीपीटी र पीभीसी खोप लगाइएको थियो । खोपका कारण स्वास्थ्यस्थिति नाजुक बन्दै गएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पताल भर्ना गरिएको थियो । न्युरोमा सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिएको थियो ।

    शिशुलाई गत २२ मंसिरमा जन्मनासाथ दिनुपर्ने बीसीजीसहित ६ साताभित्र लगाइसक्नुपर्ने एफआईटीभी, डीपीटी र पीभीसी एकैपटक दिइएको थियो । बीसीजी लगाउन ढिला भएको भन्दै एकैपटक चारवटै खोप लगाइएको थियो ।

    मृतक बालिकाका एक आफन्तले पहिले बालिका स्वस्थ रहेको र खोप लगाएकै रातिदेखि बिरामी परेकाले खोपकै कारण मृत्यु भएको दाबी गरे । उनले भने, ‘नानी स्वस्थ थियो । दिउँसो खोप लगाएर घर लगेपछि ज्वरो आयो । राति साह्रै बिरामी परेपछि अस्पताल लगेका हौं । तर बचाउन सकिएन ।’

    यता, स्वास्थ्यकर्मीहरूले खोपकै कारण शिशुको मृत्यु नभएको बताएका छन् । सिमलटार स्वास्थ्य ईकाईका इन्चार्ज दिलकुमारी योङहाङले खोपका कारण बालिकाको मृत्यु भएको कुनै प्रमाण नभएको दाबी गर्नुभएको छ ।

    दिलकुमारीले नेपाल सरकारको तालिकाअनुसार नै स्वास्थ्यकर्मीहरूले खोप दिएकाले मृत्युको कारण खोप नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल सरकारले तेकेको मापदण्ड अनुसार नै खोप लगाइएको हो । खोपका कारण बालिकाको मृत्यु नभएर अन्य कारणले हुनसक्छ ।’

    स्वास्थ्यकर्मी योङहाङले मंसिर २२ गते खोप लगाइएकोमा २४ गते बच्चाको मृत्यु भएको तर, २८ गतेसम्म परिवारले कुनै प्रतिकृया नदिएको दाबी गर्नुभयो । बालिकोको पोष्टमार्टमा लगायत शव परीक्षण नै नगरी अन्त्येष्टि गरिएको उहाँको भनाई छ । खोप लगाएपछि बच्चामा कुनै प्रतिकृया नदेखिएको योङहाङले बताउनुभयो ।

    उहाँले मृतक बच्चालाई जस्तै अन्य तीन जना बच्चालाई पनि बीसीजी सहितका खोप दिएकोमा कुनैमा पनि प्रतिकृया नदेखिएको बताउनुभयो । ‘यदी खोपका कारण नानीको मृत्यु भएको भए अन्य बच्चामा पनि रियाक्सन देखिनुपर्ने हो तर, कसैलाई पनि कुनै बिसञ्चो भएन’ उहाँले भन्नुभयो ।

    यो पनि पढ्नुहोस्ःएकै पटक चारवटा खोप लगाइदिँदा डेढ महिने बालिकाको मृत्यु

    आइतबार, पुष ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.