• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

माथिल्लो कर्णाली बचाउ अभियानले भन्यो : भरत शाही अभियानमा छैनन्, भ्रममा नपरौँ *


  •   बुधबार, साउन ०४, २०७९ मा प्रकाशित
  • कर्णाली । ‘माथिल्लो कर्णाली बचाउ राष्ट्रिय अभियान’ले पूर्वअध्यक्ष भरत शाहीले भ्रम पार्न खोजेको भन्दै कुनै खालको भ्रममा नपर्न आग्रह गरेको छ ।

    Advertisement

    अभियानका महासचिव पूर्णबहादुर शाहीले बुधबार एक वक्तव्य प्रकासशित गरी भरत शाही सो अभियानमै नरहेको भन्दै भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

    पूर्वअध्यक्ष भरत शाहीले अभियानमा नरहे पनि सामाजिक सञ्जालमार्फत अध्यक्ष भनेर भ्रम पार्न कोशिश गरिरहेको अभियानले जनाएको छ ।

    हाल माथिल्लो कर्णाली बचाउ राष्ट्रिय अभियानको अध्यक्ष कमलविक्रम शाही र महासचिव पूर्णबहादुर शाही हुनुहुन्छ ।

    तत्कालिन अध्यक्ष भरतबहादुर शाही राष्ट्रिय जनमोर्चा परित्याग गरी एमालेमा प्रवेश गरेपछि अभियानले उनलाई अध्यक्षबाट हटाएको थियो ।

    माथिल्लो कर्णाली बचाउ राष्ट्रिय अभियान राष्ट्रिय जनमोर्चाको पहलमा बनेको हो भने राजमोकै नीति अन्तर्गत कर्णाली बचाउन विभिन्न कार्यक्रम पनि हुँदै आएका छन् ।

    • माथिल्लो कर्णाली स्वदेशी लगानीमै निर्माण गर्न सरोकारवालाको माग

    भरत शाहीले अर्कै पार्टी प्रवेश गरेर सो अभियानबाट अलग भएपनि फेसबुकमार्फत आफूलाई अध्यक्ष भन्दै अभियानकै बदनाम गर्ने प्रयास गरिरहेका छन् । महासचिव पूर्णबहादुर शाहीले भरतको सो कार्यप्रति आपत्ति जनाउँदै भ्रममा नपर्न आग्रह गर्नुभएको हो ।

    अभियानले माथिल्लो कर्णाली जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्न लगातार दबाब दिँदै आएको छ । लगानी जुटाउन नसकेर १५ वर्षदेखि लाइसेन्स नै ‘होल्ड’ गरिरहेको भारतीय कम्पनी जीएमआरसँगको सम्झौता रद्ध गरेर नागरिक र सरकारको संयुक्त लगानीमा आयोजना सञ्चालनमा ल्याउनु पर्ने माग अभियानको छ ।

    • माथिल्लो कर्णाली बचाउ अभियान आयोजना प्रभावित क्षेत्रमा, नेपाली लगानीमै बनाउन जोड

    भरत शाही संलग्न रहेको पार्टी एमालेले भने सरकारमा छँदा जीएमआरसँगको सम्झौताको म्याद थप गर्दै कर्णाली नदी भारतलाई नै सुम्पने काम गरिरहेको छ ।

    (समाचारमा यसअघि भुलबस गलत तस्बिर पर्न गएकोमा सच्याइएको छ–सम्पादक । )

     

    बुधबार, साउन ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.