• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्युठान–काठमाडौँ सम्पर्क समितिको भेला सम्पन्न, अध्यक्षमा अधिवक्ता पदम रोका


  •   शनिबार, असार १८, २०७९ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा, प्युठान–काठमाडौँ सम्पर्क समितिको भेला सम्पन्न भई अध्यक्षमा अधिवक्ता पदम रोका चयन हुनुभएको छ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।

    Advertisement

    २०७९ असार १९ गते काठमाडौँको रत्नराज्यलक्ष्मी क्याम्पसमा सम्पन्न सो भेलामा प्युठानबाट काठमाडौँ उपत्यकामा आई विभिन्न पेसा–व्यवसाय र अध्ययन गरिरहेका समर्थक, शुभचिन्तक र नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    भेलाले ३५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष डा. अर्जुन पण्डित, सिर्जना खड्का र यमन रोका रहनुभएको छ । त्यस्तै, सचिवमा विवेक जिसी, सहसचिवमा धु्रव बस्याल र कोषाध्यक्षमा जीवन पण्डित रहनुभएको छ ।

    समितिको सदस्यमा विष्णु विक, आशिष पोखरेल, सुनिता कुँवर, चरन जिसी, सरद जिसी, पुष्पा परियार, श्यामसर पुनमगर, आशिष जिसी, राजेन्द्र विक, सरोज न्यौपाने, सिर्जना जिसी, झबिन्द्र एमसी, विष्णु एमसी, कमल थापा, विष्णु आचार्य, गणेश आचार्य, दिनेश सापकोटा, रमेश गिरी, नरेश खड्का, प्रशान्त रोका, भोजेन्द्र जिसी, सूर्य बोहरा, केदार मगर, हिमालविक्रम जिसी रहनुभएको छ ।

    त्यस्तै, सल्लाहकारमा लीलाबहादुर जिसी, हिराबहादुर थापा, बेगम खड्का, भरत भण्डारी, गुणप्रसाद आचार्य, समीर सिंह, अमरबहादुर पौडेल, भीम श्रेष्ठ, शान्ता जिसी, पदम महतारा, केशव जिएम, केपी आचार्य, धनिराम खनाल र बज्र जिसी रहनुभएको छ ।

    भेलाले सम्पर्क परिषद् पनि गठन गरेको छ । परिसद् सदस्यहरूमा सरस्वता न्यौपाने, नारायण एमसी, माधव पोखरेल, इन्द्र विक, अनुप जिसी, दृष्टि थापा, मदन विक, साजन केसी, टङ्क जिसी, सरोजविक्रम जिसी, बोमबहादुर भण्डारी, प्रेम न्यौपाने, विजय अधिकारी, विक्रम थापा, योगेश थापा, किरण थापा, शालिकराम न्यौपाने, हरि केसी, मोहन जिसी, अवराम आचार्य, कृष्ण न्यौपाने, जीवन केसी, इन्द्र जिसी, तेजप्रसाद आचार्य, विनिता आचार्य, राजेन्द्र जिसी, पृथ्वी रोका, सुमन घर्तीमगर, बेगम रोका, विजुता आचार्य र अस्मिता आचार्य रहनुभएको छ ।

    1. राजमो कर्णाली–काठमाडौँ सम्पर्क समिति गठन, अध्यक्षमा भक्तबहादुर विक
    2. बागलुङ–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा रमेश पौडेल
    3. राजमो सुदूरपश्चिम-काठमाडौं सम्पर्क समितिको भेला सम्पन्न, अध्यक्षमा भिष्म जोशी

    कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्मा रहनुभएको थियो भने अतिथिमा राजमो उपाध्यक्ष, प्रवक्ता तथा सांसद दुर्गा पौडेल, केन्द्रीय सदस्य घनश्याम न्यौपाने र नेकपा (मसाल) प्युठानका प्रवक्ता ज्ञामुराम न्यौपानेले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रम निवर्तमान समितिका सचिव भरतमणि भण्डारीले सञ्चालन गर्नुभएको थियो भने अध्यक्ष समीर सिंहले अध्यक्षता गर्नुभएको थियो । गुणप्रसाद आचार्यले सम्पर्क समितिको तर्फबाट स्वागत मन्तव्य राख्नुभएको थियो ।

    शनिबार, असार १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.