• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अमेरिकी उपविदेशमन्त्रीले तिब्बती शरणार्थी भेटेको विषयमा भीम रावल र परराष्ट्रमन्त्रीबीच चर्काचर्की


  •   शुक्रबार, असार ०३, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावल र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच चर्काचर्की भएको छ ।

    Advertisement

    शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एमाले नेता रावलले अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले नेपालमा तिब्बती शरणार्थी भेटेको विषयमा आपत्ति जनाएपछि पररषट्रमन्त्री खड्कासँग विवाद भएको हो ।

    अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारे बोल्ने क्रममा रावलले अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले गत जेठ ६ गतेदेखि भएको नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थीलाई भेटेकोबारे कडा आपत्ति जनाउनुभयो ।

    ‘अमेरिकी उपविदेशमन्त्री नेपाल भ्रमणका बेला जुन तिब्बती शरणार्थीको क्याम्पमा जानुभयो, त्यसलाई लिएर परराष्ट्र मन्त्रीले यो त नेपालको हितमा छ भन्नुभयो’ रावलले भन्नुभयो, ‘देशको परराष्ट्रमन्त्रीले यस्तो बोल्ने हो भने स्वतन्त्र परराष्ट्र नीतिको रक्षा कसरी हुनसक्छ ?’

    रावलले यति पश्न गरेपछि खड्काले ‘त्यस्तो नबोलेको’ भन्दै बीचमै राक्न खोज्नुभएको थियो । लगत्तै रावलले आफूले रेकर्ड ल्याएर समितिमा देखाउन सक्ने चुनौती दिनुभयो ।

    • प्रधानसेनापति शर्माले भने : ढुक्क हुनुहोस्, सेनाले एसपीपीमा हस्ताक्षर गर्दैन

    खड्काले ‘ल्याउनुस्, ल्याउनुस्’ भन्दै रावलसँग सवाल–जवाफ गरेपछि चर्काचर्की परेको हो।

    परराष्ट्रमन्त्री खड्काले दिएको प्रतिक्रियाले नेपालको परराष्ट्र नीतिमा विचलन आएको कुरा प्रमाणित गरेको रावलको भनाई थियो ।

    बैठकमा रावलले नेपाली सेनालाई अन्य सैन्य गठबन्धनसँग भिड्न लगाउने कुरा इन्डो प्यासिफिक सैन्य रणनीतिको दस्तावेजमा लेखिएको उल्लेख गर्दै यो विषय पनि आपत्तिजनक भएको बताउनुभयो ।

    ‘नेपाली सेनालाई अर्को अमुक देशसँग भिड्न सहभागी गराउने कुरा आईपीएसमा लेखिएको छ, जुन आपत्तिजनक छ,’ रावलले भन्नुभयो ।

    अमेरिकाको हिन्द प्रशान्त रणनिति (आईपीएस) को अंग भनेर एसपीपीलाई सन् २०१९ जुनमा राखिएको उल्लेख गर्दै रावलले एसपीपीको विषय राष्ट्रको सुरक्षासँग जोडिएको ले त्यसलाई सरकारले लुकाउन नमिल्ने स्पष्ट पार्नुभयो ।

    एसपीपीको विषयमा परराष्ट्रमन्त्री खड्का र प्रधानमन्त्री शेरबहादुर देउवा मौन हुनुको रहस्यमय भएको रावलको भनाई छ । उहाँले एसपीपीको अंग हुन सक्दैनौँ भनेर नेपालले पत्र लेख्नुपर्ने स्पष्ट पार्नुभयो ।

    • संसदीय समितिमा परराष्ट्रमन्त्रीको जवाफ : अब एसपीपी अगाडि बढ्दैन

    शुक्रबार, असार ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.