• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मूल प्रवाहका नेता गिरीको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएर सम्मान


  •   आइतबार, जेठ १५, २०७९ मा प्रकाशित
  • बुटवल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सल्लाहकार खडक बहादुर गिरीको सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

    Advertisement

    ८० वर्षको उमेरमा शनिबार निधन भएका गिरीको पार्थिव शरीरमा कम्युनिस्ट संग्रहालयका पूर्वअध्यक्ष चेतनाथ आचार्यले कम्युनिस्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

    गिरीको आफ्नै निवास रुपन्देहीको सुध्दोधन गाउँपालिका साविक फर्साटिकरमा निधन भएको थियो । उहाँको अन्तिम संस्कार रुपन्देहीको कर्साघाटमा दशनामी परम्परा अनुसार गरिएको थियो ।

    अन्त्येष्टिका क्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनालले शोक मन्तव्य व्यक्त गर्दै गिरीको निधनले संगठनलाई ठूलो क्षति पुगेको बताउनुभयो । अध्यक्ष खनालले गिरी सन् १९८१ देखि संगठनको विभिन्न समितिहरुमा बसेर अनुशासित रूपमा कार्य गरेको र दक्षिण भारत क्षेत्रमा नेपालीहरुका समस्या समाधानको लागि निरन्तर क्रियाशील रहेको चर्चा गर्नुभयो ।

    साथै, संगठन भित्रका विभिन्न खाले भडकावहरु विरुद्ध प्रष्टताका साथ संघर्ष गरेको स्मारण पनि गर्नुभयो । शोकाकुल परिवार र समाजप्रति समवेदना प्रकट गर्दै खनालले उहाप्रति सच्चा श्रद्धाञ्जली तबमात्रै हुनेछ जब हामी सचेतताका साथ समाज परिवर्तनको लागि अनुशासनबद्ध रुपमा लाग्ने छौँ भन्नुभयो ।

    शोक सभाको सञ्चालन मृतकका भतिज अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) रुपन्देहीका कविराज गिरीले गर्नु भएको थियो । शोकसभामा एक मिनेटको मैनधारण गरिएको थियो ।

    दाह संस्कारमा दिवंगत गोरीका पारिवारिक सदस्य बन्दुवान्धवसहित तराई मधेस जनवादी मोर्चा केन्द्रीय अध्यक्ष तथा रुपन्देही राजमो जिल्ला अध्यक्ष बद्रे आलम, राजमो जिल्ला सह सचिव तथा तिलोत्तमा नगर अध्यक्ष रुक बहादुर पराजुली, जिल्ला सल्लाहकार कृष्ण बम मल्ल, सैनामैना नगर अध्यक्ष लालबहादुर क्षेत्री, सियारी गाउँसमिति अध्यक्ष मान बहादुर सार्की, किसान नेता मणिरत्न लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

    विस. २००० वैशाख १४ गते विहादी गाउँपालिका २ वराचौरमा जन्मिनु भएका गिरी २०४५ सालमा बसाई सराई गरि सुध्दोधन गाउँपालिका साविक फर्साटिकर रुपन्देहीमा आउनु भएको थियो । दिवंगत गिरीको परिवारमा एक छोरा दुई छोरी हुनुहुन्छ ।

    • खड्गबहादुर गिरीको निधनबाट मूल प्रवाह स्तब्ध !
    • दलबहादुर सोनी, खड्गबहादुर गिरी र घनश्याम राईप्रति मसालद्वारा श्रद्धाञ्जली

    आइतबार, जेठ १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • २.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ३.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ४.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ५.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ६.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ७.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ८.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.