अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं. ४ धारापानीको अध्यक्षमा राष्ट्रिय जनमोर्चाका बाबुराम पन्थी सुनार प्यानलसहित विजयी हुनुभएको छ ।
Advertisement
सुनारले ९८५ मत ल्याएर विजयी हुनुभएको हो । वडाअध्यक्षमा माओवादी केन्द्रको ३३० र एमालेको २४३ मत आएको छ ।
