• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भरतपुरको सभास्थल डुबान : ‘बजेट सकाउने विकासे शैलीको परिणाम’


  •   बिहिबार, बैशाख २२, २०७९ मा प्रकाशित
  • चितवन । चितवनको भरतपुरमा बिहीबार पाँचदलीय गठबन्धनले चुनावी सभाको आयोजना गरेको छ । तर, सभास्थल पानीको तालमा परिणत भएपछि गठबन्धनका नेता कार्यकर्तालाई तनाव भएको छ ।

    Advertisement

    सभा गर्न मञ्च बनाइएको भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र डुबानमा परेको हो । सभा गर्ने ठाउँमा पानी भरिएपछि गठबन्धन दलले विकल्पको खोजी गरेका छन् ।

    प्रधानमन्त्रीलगायत शीर्ष तहका नेताहरुले सम्बोधन गर्ने तयारीका साथ बनाइएको मञ्चस्थल डुबानमा परेपछि सहरी विकास योजनाले गिज्याएको सामाजिक सञ्जालमा टिप्पणी हुन थालेको छ ।

    इन्जिनियर एवम् राजनीतिक विश्लेषक डा. सूर्यराज आचार्यले ट्वीट गर्दै ‘योजनाबिनाको बेढंगी विकास’ बताउनुभएको छ ।
    डा. आचार्य लेख्नुहुन्छ, ‘भरतपुरमा उल्कै विकास भएको छ’ भन्ने प्रचार समेतका लागि हुँदै गरेको सभाको सभास्थलले सभाको पूर्वसन्ध्यामा ‘लौ हेर, तिमेरूले बजेट सकाएर गरेको विकास कस्तो हो ? भनेर देखाई दिएछ ! शहरी विकासको स्पष्ट योजनाबिना हचुवा आयोजना टिपेर बजेट सकाउने विकासे शैलीको परिणाम !’

    डा. आचार्य अगाडि लेख्नुहुन्छ, ‘यो डुबान हुनु पर्ने ठाउँ हैन। बेढंगीको ठेकेदारको मात्र भर परेर बिना नक्सा(डिजाइन ठूलो भवन निर्माण गर्न खोज्दा आईपर्ने समस्या जस्तै योजना बिनाको हाम्रो शहरी विकासका बजेट खर्च गर्ने टुक्रे आयोजनाले नसोचेका समस्या निम्त्याँउँदै छन्। बलैमा पाठ सिकौं।’

    यो डुबान हुनु पर्ने ठाउँ हैन।
    बेढंगीको ठेकेदारको मात्र भर परेर बिना नक्सा-डिजाइन ठूलो भवन निर्माण गर्न खोज्दा आईपर्ने समस्या जस्तै योजना बिनाको हाम्रो शहरी विकासका बजेट खर्च गर्ने टुक्रे आयोजनाले नसोचेका समस्या निम्त्याँउँदै छन्।
    बेलैमा पाठ सिकौं। https://t.co/J8JaCuQAOE

    — Surya Raj Acharya (@SuryaRAcharya) May 5, 2022

    गठबन्धनको सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

    यस्तै, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डम्बर पुरी सभामा सहभागी हुनुहुनेछ । भरतपुर महानगरपालिकाको प्रमुख उपप्रमुखमा राष्ट्रिय जनमोर्चाले गठबन्धन दलका उम्मेदवारलाई समर्थन गरेको छ भने वडातहमा सहमति भएको छैन ।

    • रत्ननगरमा मिल्यो तालमेल, राजमोलाई कार्यपालिकामा लैजाने सहमतिसहित दुई वडासदस्य

    बिहिबार, बैशाख २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.