• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

शिवराजका विभिन्न टोलमा राजमोको संगठन विस्तार, प्रचार समिति गठन


  •   आइतबार, चैत २७, २०७८ मा प्रकाशित
  • कपिलवस्तु । राष्ट्रिय जनमोर्चाले कपिलवस्तुका विभिन्न वडा तथा टोलमा निर्वाचन केन्द्रित भेला जारी राखेको छ । स्थानीयस्तरमा संगठन विस्तारसँगै आसन्न स्थानीय तहको निर्वाचनमा जनमोर्चाका उम्मेवारलाई विजयी गराउन प्रचार प्रसार समिति गठन भइरहेका छन् ।

    Advertisement

    शिवराज नगरपालिका वडा नं ४ को बनकटीमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन गरिएको छ । शनिबार सम्पन्न भेलाले बेलौता विकको अध्यक्षतामा टोल समिति गठबन गरेको हो ।

    समितिमा सरस्वती नेपाली सचिव र रमेश विक कोषाध्यक्ष रहनुभएको छ भने सदस्यहरूमा शकुन्तला जिसी, सिता कुँवर, राज कुमार सुनार, जलासपी सुनार रहनुभएको छ । सल्लाहकारमा पदम जिसि र मेनका विक रहनु भएको छ ।

    भेलामा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार तथा अखिल नेपाल ट्रेड यूनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केर सिंह अदै र जातीय समता समाजका केन्द्रीय सल्लाहकार दिल बहादुर विकले राजनीतिक विषय र स्थानीय निर्वाचनको विषयमा प्रकाश पार्नु भएको थियो ।
    समितिको बैठकले चुनाव प्रचारमा लाग्ने, टोलबाट दलित महिला उम्मेदारी दिने निर्णय गरेको छ ।

    यसैगरी शिवराज नगरपालिका वडा नं ९ को १० नम्बरमा राष्ट्रिय जनमोर्चाको भेलाले टोर बहादुर जिसीको संयोजकत्व मा १५ सदस्सीय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ ।

    भेलामा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य तथा राष्ट्रिय जनमोर्चा शिवराज नगर समिति अध्यक्ष, केहर सिंह पुन र नगर सचिव तथा रक्तिम सांस्कृतिक अभियान शिवराजका अध्यक्ष बेगम बुढा मगर ले राजनीतिक परिस्थिति र स्थानीय निर्वाचनको बारेमा प्रकाश पार्नु भएको थियो ।

    यसैगरी शिवराज नगरपालिका वडा नं ३ को कन्दौली टोल र मधवाको गिद्दौरामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तत्कालीन राजनीतिक परिस्थिति राष्ट्रिय जनमोर्चाको नीति, कार्यक्रम र स्थानीय निर्वाचनको बारेमा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाकार तथा अखिल नेपाल ट्रेड यूनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केर सिंह अदै, जातीय समता समाजका केन्द्रीय सल्लाहकार दिल बहादुर विक, राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष चेतनारायण खनालले प्रकाश पार्नु भएको थियो ।

    यसैगरी राष्ट्रिय जनमोर्चा शिवराज नगर पालिका वडा नं ५ को भेला चनौतामा सम्पन्न भएको छ । भेलाले बेगम बुढाको संयोजकत्व मा २५ सदस्सीय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ ।

    आइतबार, चैत २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.