• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

राष्ट्रिय जनमोर्चाको पैयुपाटा र जैमिनिमा चुनावी भेला


  •   शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित
  • बागलुङ । बागलुङ नगरपालिका वडा नं. १३ पैयुपाटामा राष्ट्रिय जनमोर्चाको निर्वाचन केन्द्रित भेला सम्पन्न भएको छ ।
    भेलामा राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य लोकनाथ शर्मा, राजमो जिल्ला सदस्य तथा बागलुङ नगर अध्यक्ष थानेश्वर सुवेदी, जिल्ला सदस्य योगेन्द्र पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो ।

    Advertisement

    भेलाले बागलुङ नगरपालिका वडा नं.१३ पैयुपाटाको स्थानीय निर्वाचनका लागि प्रेम रोकाको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन परिचालन समिति, तिलक बहादुर रोकाको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति, कृष्ण प्रसाद लामिछानेको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति र टेक बहादुर आरसीको संयोजकत्वमा १३ सदस्यीय स्वंयसेवक परिचालन समिति गठन गरेको छ ।

    यस्तै, प्रेम बहादुर रोकाको संयोजकत्वमा भूपू सैनिक परिचालन समिति, तिलक बहादुर रोकाको संयोजकत्वमा युवा परिचालन समिति चयन गरेको छ ।

    कार्यक्रम तिलक बहादुर रोकाको अध्यक्षता, टेक बहादुर आरसीको सञ्चालन र प्रेम रोकाको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

    त्यस्तै, जैमिनि नगरपालिका– ५ को बिनामारेमा पनि निर्वाचन केन्द्रित भेला सम्पन्न भएको छ । भेलामा प्रमुख अतिथि राजमोका केन्द्रीय सदस्य दिलबहादुर दर्जि अतिथिहरु राजमो बागलुङका सदस्य तथा जैमिनी नगर अध्यक्ष डिलबहादुर श्रीस बाम पंथी नेता नरबहादुर पुन , युवक संघ जिल्ला सचिव बिरेन्द्र थापा, राजमो नगर सदस्य तथा जैमिनी वडा न ५ का अध्यक्ष गोपाल पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो ।

    भेलाले जैमिनी नगरपालिका –५ बिनामारेको स्थानीय निर्वाचनका लागि बालाकृष्ण पौडेल संयोजकत्वमा ९ सदस्यीय निर्वाचन परिचालन समिति, गोपाल प्रसाद शर्माको संयोजकत्वमा ९५ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति, केदार शर्माको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति, हरि पौडेलको संयोजकत्वमा २५ सदस्यीय स्वंयसेवक परिचालन समिति परिचालन समिति चयन गरेको छ ।

    भवानी प्रसाद पाण्डेको अध्यक्षता, नारायण शर्माको सञ्चालन र प्रबन्ध बिकको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

    • विभिन्न निर्णय सहित बागलुङको धम्जामा राजमोको चुनावी भेला

     

    शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.