• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

राष्ट्रियता र गणतन्त्र रक्षाका लागि संयुक्त आन्दोलन उठाउन मसालको आह्वान


  •   शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले राष्ट्रियता, धर्मनिरपेक्षता र गणतन्त्रको रक्षा तथा जनजीविकाका लागि संयुक्त आन्दोलनको उठान गर्न आह्वान गरेको छ ।

    Advertisement

    नेकपा (मसाल) को हालै सम्पन्न केन्द्रीय समितिको बैठकले ‘अहिलेको देशको विशिष्ट राजनीतिक अवस्थामा शक्तिशाली जनआन्दोलन उठाउनको लागि व्यापक संयुक्त आन्दोलनको आवश्यकतामाथि जोड’ दिएको हो ।

    बैठकपछि महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार जारी गर्नुभएको वक्तव्यमा ‘सबै देशभक्त, जनतान्त्रिक र वामपन्थी शक्तिहरूको एकताद्वारा नै त्यस प्रकारको संयुक्त आन्दोलनको निर्माण हुन सक्ने छ’ भन्दै तर त्यस प्रकारको संयुक्त आन्दोलनको सिलसिलामा राजावादीहरूसित कुनै पनि एकता नगर्ने स्पष्ट पार्नुभएको छ।

    मसालले वर्तमान सरकार अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्था र संसदीय प्रणालीअन्तर्गत बनेको सरकार हो भन्ने विषयमा कुनै भ्रम राख्न आवश्यक नरहेको बताएको छ । त्यसकारण देश र जनताका आधारभूत समस्याहरूको त्यो सरकारद्वारा समाधान हुन नसक्ने कुरा प्रष्ट छ । तैपनि, ओलीद्वारा देशका अगाडि उपस्थित गम्भीर खतराको सन्दर्भमा यो सरकारको सकारात्मक महत्व रहेको मसालको निष्कर्ष छ ।

    वक्तव्यमा भनिएको छ, ‘अहिले एमालेको सम्पूर्ण जोड निर्वाचनमा जाने र त्यसद्वारा दुई तिहाई बहुमत प्राप्त गर्नेतिर केन्द्रित छ । त्यसरी संविधानमा आफ्नो इच्छाअनुसार संशोधन गर्नको लागि पनि उनीहरूले मार्ग प्रशस्त गर्न चाहन्छन् ।

    निर्वाचनमा त्यसरी विजय भएमा उनीहरूले राजतन्त्र र हिन्दुराष्ट्रको पुनस्र्थापनाको लागि संविधानमा संशोधन गर्ने तथा लिपूलेक, कालापानी र एमसीसी समेतबारे राष्ट्रघाती सौदावाजी गर्ने सम्भावना रहने छ ।’

    यो पनि… ‘छद्मभेसमा पार्टी ध्वस्त पार्न असफल भएपछि प्रकट रुपमा समानान्तर गतिविधि’

    शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.