• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

बेङलोरमा मूल प्रवाह नेपाली एकता समाजको संयुक्त नगर भेला सम्पन्न (फोटोसमेत)


  •   सोमबार, भदौ १४, २०७८ मा प्रकाशित
  • लोकेन्द्र पौडेल, दक्षिण भारत ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समितिअन्तर्गत बेङलोर उत्तर र दक्षिण नगर समितिको सोह्रौँ सम्मेलनपछिको संयुक्त प्रथम भेला सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय सचिव जनकराज शर्माको उद्घाटनका साथै  अगस्त २९, २०२१ का दिन सो भेला सम्पन्न भएको हो ।

    कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष कुलबहादुर थापा, केन्द्रीय सदस्यहरू मदन शर्मा, भगवती कुँवर, बालाकृष्ण गायक, केन्द्रीय परिषद् सदस्य चन्द्रकान्त शर्मा, केन्द्रीय सल्लाहकार सदस्य मोहराज चालिसे, राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य मन्जु परियार, मूल प्रवाहका दक्षिण भारत क्षेत्रिय उपाध्यक्ष दशरथ विक, दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सदस्य काशिराम शर्मा, गोविन्द शर्मा, महिला विभाग क्षेत्रीय सदस्य पार्वती विक, क्षेत्रीय विद्यार्थी विभागका सचिव सन्तोष पहरी र पाण्डिचेरीका उपाध्यक्ष नरबहादुर केसीको आतिथ्यता रहेका थियो ।

    रक्तिम विभागद्वारा कलाकारले गीतसङ्गीतद्वारा स्वागत गर्नुभएको थियो । बेङ्लोर दक्षिण नगर समितिका सदस्य भरत ओडले शब्दद्वारा स्वागत गर्नुभएको थियो ।

    लोकेन्द्र पौडेल, मोहराज चालिसे, दशरथ विक, भगवति कुँवर, धरम पहारी, पार्वती विक, काशीराम शर्मा, गोविन्द शर्मा, नर बहादुर केसी, चक्रबहादुर राउत र मानबहादुर विकले शुभकामना दिनुभएको थियो ।

    नरेश बहादुर विकको सञ्चालन र तिलक केसीको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।

    भेलामा सल्लाहकार सदस्य बालाकृष्ण गायकले १५ सदस्यीय बेङलोर उत्तर नगर समितिको प्यानल प्रस्तुत गर्नुभयो । समितिमा अध्यक्ष धरम पहरी, उपाध्यक्ष ओमबहादुर दाहाल, सचिव तिलक केसी, सहसचिव गगन परियार र कोषाध्यक्ष सावित्रा थापा रहनुभएको छ ।

    त्यस्तै, सदस्यमा चन्द्रबहादुर थापा, दुरा पहरी, सीता कुँवर, शान्ति परियार, चक्र राहुल र किशोर विक रहनुभएको छ भने वैकल्पिक सदस्यमा हरिश शाही रहनुभएको छ । त्यसैगरी वैकल्पिक सदस्यको एक स्थान र सल्लाहकारको दुई स्थान हाललाई रिक्त राखिएको छ ।

    भेलामा सोही नगर समितिको महिला विभाग पनि गठन गरिएको थियो । सो समितिमा अध्यक्ष सावित्री थापा, सचिव शान्ति परियार र कोषाध्यक्ष दुरा पहरी तथा सदस्यमा सीता कुँवर, कमला बोहरा केसी, देवी कुँवर, नन्दादेवी विक, जनकी कुँवर र ज्योति पहरी रहनुभएको छ ।

    सो अवसरमा नगर समितिअन्तर्गत विद्यार्थी विभागसमेत गठन गरिएको थियो । विभागमा अध्यक्ष विजयकुमार पहरी, सचिव जानकी कुँवर, कोषाध्यक्ष अटल थापा र सदस्यमा विजय थापा, ज्योति पहरी र सन्तोष पहरी रहनुभएको छ भने एक स्थान हाललाई रिक्त राखिएको छ ।

    भेलाले मूल प्रवाहको बेङलोर दक्षिण नगर समिति गठन गरेको छ । समितिमा अध्यक्ष नरेश विक, उपाध्यक्ष प्रमानन्द खडायत, सचिव भरत ओड, सहसचिव दानबहादुर पहरी र कोषाध्यक्षमा रमेश विक रहनुभएको छ ।

    सदस्यमा दशरथ विक, पार्वती विक, मानबहादुर विक, बलराम विक, वीरेन्द्र ओड, रमेश विक, नरेश विक र रामबहादुर विक रहनुभएको छ ।

    त्यस्तै, वैकल्पिक सदस्यमा नरेश विक, धर्मेन्द्र धामी र राजु विक तथा सल्लाहकारमा जेनिस विक र सुनिता विक रहनुभएको छ ।

    वैकल्पिक सदस्यको एक स्थान र सल्लाहकारको तीन स्थान हाललाई रिक्त राखिएको छ ।

    भेलाले दक्षिण नगर समितिअन्तर्गत रहने गरी समता विभाग गठन गरेको छ । विभागमा संयोजक बलराम विक तथा सदस्यमा दशरथ विक, रमेश विक, भरत ओड, केशव विक, सुरेश विक र गोपाल विक रहनुभएको छ ।

    त्यसैगरी खेलकुद विभागमा संयोजक भरत ओड तथा अमर पार्की, रमेश विक (बी), रमेश विक, सुवास विक र वीरेन्द्र ओड तथा सदस्यको एक स्थान रिक्त राखिएको छ ।

    भेलाले मूल प्रवाहअन्तर्गत महिला विभाग अध्यक्ष पार्वती विक, सचिव चाँदनी विक र कोषाध्यक्ष राजुदेवी विक तथा सदस्यमा उमा पन्थी, सुनिता विक, गीता विक, माया विक, कलावति विक, उषा विक, लक्ष्मी विक र विनिता चन्द रहनुभएको छ ।

    त्यसैगरी विद्यार्थी नगर विभागमा अध्यक्ष ज्योति विक, दयामति विक र कोषाध्यक्ष सुरज विक तथा सदस्यमा सुनिल विक, रोहित विक, उपेन्द्र धामी, मोहन विक, सन्तोष विक र सुनिल विक रहनुभएको छ ।

    त्यस्तै, नगर रक्तिम विभागमा संयोजक दानबहादुर पहरी तथा सदस्यमा ज्योति विक, सुभास विक, दयामन्ती विक, पार्वती विक, सुनिल विक, जलजला विक र वीरेन्द्र ओड रहनुभएको छ भने सदस्यको एक स्थान रिक्त राखिएको छ ।

    कार्यक्रममा नगर समितिको प्यानल केन्द्रीय सचिव जनकराज पौडेलले प्रस्तुत गर्नुभएको थियो ।

    नयाँ समितिलाई मूल प्रवाहका केन्द्रीय कोषाध्यक्ष केबी थापा, केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्मा, राजमो केन्द्रीय सदस्य मन्जु परियार र केन्द्रीय सदस्य मदन शर्माले बधाइ ज्ञापन गर्नुभएको थियो ।

    रमेश विकले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

    सोमबार, भदौ १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न
    वार्षिक एरिया सम्मेलन सम्पन्न
    बठिन्डामा मूल प्रवाहको तिजी कार्यक्रम तथा श्रद्धाञ्जली सभा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • २.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ३.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ४.
      हार्दिक शुभकामना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ६.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ७.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ८.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.