• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

मूल प्रवाहको नाममा मूल प्रवाहमाथि नै जहर ओकल्नेहरू !


  •   शनिबार, साउन २३, २०७८ मा प्रकाशित
  • मूल प्रवाह अखिल भारत नेपाली एकता समाजबाट निस्कासित केही ब्यक्तिहरूले मूल प्रवाहको नाममा मूल प्रवाहकै विरुद्ध जहर ओकल्ने काम गरिरहेका छन् । महेन्द बस्याल, देब बहादुर लामिछाने र इन्द्र भोटालहरूले मूल प्रवाको नीति सिद्धान्त माथि धावा बोल्दै संगठनका केही इमानदार साथीहरूलाई भ्रम पार्ने कोशिस गरिरहेको महेन्द्र बस्यालको हालैको स्टाटसबाट प्रष्ट छ । महेन्द्र बस्यालहरूलाई पम्प भर्ने काम नेपाल कम्युनिस्ट पार्टी (मसाल) बाट निस्कासित अराजक (कथित जागरण) समूहले गरिरहेको छ ।

    Advertisement

    सबैलाई प्रष्ट भएकै बिषय हो की महेन्द्र बस्याल मूल प्रवाहसँग सरोकार राख्ने व्यक्ति होइनन्, उनी मूल प्रवाहबाट निस्कासित भइसकेका छन् । उनको काम सकेसम्म मूल प्रवाहका इमान्दार साथीहरूलाई भ्रम पार्ने र फुटपरस्त गतिविधिमा सामेल गराउने नै हो । हामी केही समयदेखि उनीहरूका गतिविधि हेरिरहेका छौँ, उनीहरूलाई नेकपा (मसाल) बाट निस्कासित व्यक्तिहरू अर्थात कथित जागरण गुटले काँधमा बोकेर हिँडिरहेको छ ।

    मूल प्रवाहमा गुटबन्दी, ब्याकवाइटिङ, लुजटक गर्ने, मूल प्रवाहमा फुटपरस्त गतिविधि चलाएकै कारणले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले महेन्द्र बस्याल, देब बहादुर लामिछाने र इन्द्र भोटाललाई कारबाही गरेको हो । एउटा आश्चर्य त के देखियो भने इन्द्र भोटाल विगत १० वर्षदेखि कहाँ थिए, कसैलाई अत्तो पत्तो थिएन । तर आज उनी महेन्द्र बस्यालहरूको फुटपरस्त गतिविधिमा लागेर मूल प्रवाहविरुद्ध सक्रिय देखिन्छन् ।

    नेपालमा जागरण गुट वैद्य र विप्लव समूहसँग घाँटी जोड्ने योजनामा छ । त्यो योजनालाई सफल बनाउन महेन्द्र बस्यालहरू भारत स्थित मूल प्रवाहका इमान्दार साथीहरुका टाउका गिन्ती गरिरहेका छन् ।

    महेन्द्र बस्यालहरू किन फुटपरस्त हुँदै गए ? यीनीहरूको कनेक्सन कहाँ छ ? यसबारे बुझेपछि मात्र यीनीहरूको आजको असली चेहरा बुझ्न सकिन्छ । बताइरहनु पर्ने आवश्यकता छैन कि महेन्द्र बस्यालहरूको कनेक्सन भनेकै जागरण गुटसित हो । जागरणवाला को हुन ? निश्चय नै मसाल विरोधी तत्व हुन् । जसले पार्टीको आठौं महाधिवेशन पूर्व र अहिलेसम्म पनि पार्टीको सिद्धान्त, राजनैतिक लाईन र संगठनात्मक प्रणालीमाथि नै धावा बोल्ने कोशिस गरिरहेका छन् । त्यो अराजक झुन्ड पानी धमिल्याएर माछा मार्ने नियतका साथ लागिरहेका छन् ।

    नेपालमा जागरण गुट वैद्य र विप्लव समूहसँग घाँटी जोड्ने योजनामा छ । त्यो योजनालाई सफल बनाउन मसालका कतिपय इमान्दार साथीहरुका टाउका गिन्ती गरिरहेका छन् । वैद्य र विप्लवको पार्टीमा आफ्नो ठाउँ सुरक्षित बनाउन कथित जागरणको माध्यमबाट महेन्द्र बस्यालरू भारत स्थित मूल प्रवाहका इमान्दार साथीहरूमा भ्रम छर्न कोशिस गरिरहेका छन् । त्यसैले उनीहरूले मूल प्रवाहको नाममा आयोजना गरेको भेलालाई राजनैतिक रोटी सेक्ने माध्यम नै हो भनी बुझ्न गाह्रो छैन । र, महेन्द्र बस्यालहरुले आयोजना गरेको कथित भेलामा उपस्थित नहुन मूल प्रवाहका इमान्दार साथीहरूसँग विनम्र अनुरोध गर्दछौँ ।

    (त्रिभुवन भट्टराई, केन्द्रीय सचिव, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज)

    शनिबार, साउन २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • २.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ३.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ४.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ५.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ६.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ७.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ८.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.