• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

राष्ट्रिय जनमोर्चाका सात वटै प्रदेश समिति पुनर्गठन


  •   शनिबार, साउन १६, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले सातवटै प्रदेश समितिको पुनर्गठन गरेको छ । शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले प्रदेश समितिको पुनर्गठन गरेको महासचिव मनोज भट्टले जानकारी दिनुभयो ।

    Advertisement

    गत चैतमा सम्पन्न राजमोको चौथो राष्ट्रिय सम्मेलनपछि प्रदेश समिति पुनर्गठन गरिएको हो । यसअघि राजमोका प्रदेशस्तरीय समितिहरू समन्वय समितिका रुपमा कार्यरत रहन्थे ।

    गएको राष्ट्रिय सम्मेलनले प्रदेश समितिलाई कार्यकारी समिति बनाउने निर्णय गरेको हो । अहिले अन्तरिमकालमा केन्द्रबाट मनोनित भएका समितिले पछि सम्मेलन गरी कार्यकारी अधिकार प्राप्त गर्ने महासचिव भट्टले बताउनुभयो ।

    यस्ता छन्, पुनर्गठित समितिहरु–

    प्रदेश न : १
    इन्चार्जः हिमलाल पुरी
    अध्यक्षः अमृत पाण्डे
    उपाध्यक्षः तुलमान राई
    सचिवः विशाल पहाडी
    कोषाध्यक्षः हरिलाल अधिकारी
    सहसचिवः विमल पौडेल

    सदस्यहरुमाः हेमकुमार गुरुङ, लिलकुमार राई, टंक गौतम, शेरबहादुर खत्री, कञ्चन बस्नेत र राधा खतिवडा ढकाल ।

    सचिवालयमा अमृत पाण्डे, तुलमान राई र विशाल पहाडी ।

    प्रदेश न : २
    इन्चार्जः हिमलाल पुरी
    अध्यक्षः काजिलाल वाईवा
    उपाध्यक्षः धर्मानन्द सुवेदी
    सचिवः चिन्तामणी शर्मा
    कोषाध्यक्षः शेरबहादुर कार्की
    सहसचिवः देवी आचार्य

    सदस्यहरुमाः कर्ण थापा, नवराज पौडेल, नेत्र पौडेल, राधिका श्रेष्ठ, हरिकिशोर महतो, बालकृष्ण आचार्य, दुर्गा अधिकारी, हेमा केसी, हिमालचन्द्र गौतम र तारादेवी क्षेत्री ।

    सचिवालयमा काजिलाल वाईवा, धर्मानन्द सुवेदी, चिन्तामणी शर्मा, देवी आचार्य र शेरबहादुर कार्की ।

    वागमती प्रदेश
    इन्चार्जः दुर्गा पौडेल
    अध्यक्षः लालबहादुर थापा
    उपाध्यक्षः डम्बर पुरी
    सचिवः शिवहरी खनाल
    सहसचिवः निरबहादुर सिन्त्यान
    कोषाध्यक्षः सुधा शर्मा

    सदस्यहरुमाः घनश्याम न्यौपाने, मधु क्षेत्री, लक्ष्मी केसी, मोहनमणी ढकाल, कल्याणी श्रेष्ठ, सुवर्णविक्रम थापा, रामबाबु फुयाल, झबिन्द्र बेलबासे, मानबहादुर लो, देवी शर्मा, जगत श्रेष्ठ, दावा लामा –सिन्धुपाल्चोक), दावा लामा (रसुवा), दिर्घबहादुर सुवेदी, निलगोविन्द महर्जन र केशव तामाङ ।

    सचिवालयमाः लालबहादुर थापा, डम्बर पुरी, शिवहरी खनाल, निरबहादुर सिन्तान, सुधा शर्मा, मधु क्षेत्री र घनश्याम न्यौपाने ।

    गण्डकी प्रदेश
    इन्चार्जः मनोज भट्ट
    अध्यक्षः शंकर बराल
    उपाध्यक्षः धर्म कुँवर
    सचिवः वेदीलाल सापकोटा
    सहसचिवः खिमविक्रम शाही
    कोषाध्यक्षः रविमोहन ढकाल

    सदस्यहरुमाः राजेन्द्र ढुंगाना, पियारी थापा, भागिरथ भट्टराई, अमर थापा, गौरिश्वर पाण्डे, दीपक पाण्डे, दिलबहादुर दर्जी, लिलादेवी शर्मा, चन्द्रा परियार, गोविनद पौडेल, राजेनद्र गैरे, पुष्पलाल श्रेष्ठ, छवि विक, लक्ष्मी बास्कोटा, विकाराम चौधरी, लक्ष्मी विक –नवलपुर), कृष्ण सापकोटा र गणेश अधिकारी ।

    सचिवालयमाः शंकर बराल, धर्म कुँवर, वेदीलाल सापकोटा, खिमविक्रम शाही, रविमोहन ढकाल, भागिरथ भट्टराई र पियारी थापा ।

    लुम्बिनी प्रदेश
    इन्चार्जः रश्मीराज नेपाली
    अध्यक्षः बोमबहादुर खत्री
    उपाध्यक्षः बद्रे आलम
    सचिवः सोमकुमार कार्की
    सहसचिवः केशव आचार्य
    कोषाध्यक्षः गणेश गौतम

    सदस्यहरुमाः दुर्गा पौडेल, कृष्ण खड्का, कमला जिसी, रामकुमार क्षेत्री, झविलाल थापा, यमलाल पोखरेल, तारा थापा, इन्दिरा ज्ञवाली, पद्मा पण्डित, नारायण जिसी, गणेश आचार्य, दधिराम आचार्य, सागर केसी, मोमिना खातुन, खगा राना, तिलक जिसी, अमरध्वज राना, तारा जिसी, शेरबहादुर बिसी, हरि आचार्य, रामशरण खत्री, भिमप्रसाद देवकोटा, मेघनाथ विष्ट र तिलक सुवेदी, चन्द्रविक्रम शाही, मिना पोखरेल, युवराज ढकाल र रेशम विसी ।

    सचिवालयमा बोमबहादुर खत्री, बद्रे आलम, सोमकुमार कार्की, केशव आचार्य, गणेश गौतम, दुर्गा पौडेल, शेरबहादुर विसी, हरि आचार्य, रामकुमार क्षेत्री, गणेश आचार्य र नारायाण जिसी ।

    कर्णाली प्रदेश
    इन्चार्जः जनकराज शर्मा
    अध्यक्षः भरत शाही
    उपाध्यक्षः गिरिप्रसाद बुढा
    सचिवः रत्नविक्रम प्यासी
    सहसचिवः कमलविक्रम शाही
    कोषाध्यक्षः धनप्रसाद देवकोटा

    सदस्यहरुः कृष्णा रावल, जयबहादुर खड्का, अग्निप्रसाद उपाध्याय, अमर नेपाली, देवजंग शाही, ढकनप्रसाद शर्मा, गिता आचार्य र गोविन्द सुवेदी ।

    सचिवालयमा भरत शाही, गिरिप्रसाद बुढा र रत्नविक्रम प्यासी ।

    सुदूरपश्चिम प्रदेश
    इन्चार्जः मनोज भट्ट
    अध्यक्षः नन्दराज भट्ट
    उपाध्यक्षः लोकेन्द्र लम्साल
    सचिवः लालबहादुर जाग्री
    सहसचिवः तिलक परियार
    कोषाध्यक्षः राजाराम चौधरी

    सदस्यहरुमा मञ्जु परियार, लक्षीराम आचार्य, बेणीमाधव जोशी, शेरबहादुर विक, रामबहादुर कार्की, गोरबहादुर विक, कल्पना भण्डारी, वीरेन्द्र भण्डारी, कुन्ती पाण्डे, जनक कुँवर, खड्कबहादुर राना, दयाराम सन्ज्याल, गोविन्द विक र मनवीर दमाई ।

    सचिवालयमा नन्दराज भट्ट, लोकेन्द्र लम्साल, लालबहादुर जाग्री, तिलक परियार र राजाराम चौधरी ।

    शनिबार, साउन १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी
    राजमो रुपन्देहीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन
    लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : अध्यक्ष ओली
    प्रधानमन्त्री शाहमा शक्ति केन्द्रीकृत गर्ने महत्त्वाकाङ्क्षा बढेको हो ?
    रास्वपा सभापति रवि चीन जाँदै

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • २.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ३.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ५.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ७.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ८.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.