• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

देउवा र प्रचण्ड नचिनेका विष्ट होइनन् : चित्रबहादुर केसी


  •   शनिबार, साउन ०९, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केपी ओली नेतृत्वको सरकार हटे पनि राष्ट्रियता र गणतन्त्रमाथिको खतरा नटरेको बताउनुभएको छ । युगदर्शनलाई दिएको अन्तर्वार्तामा अध्यक्ष केसीले अहिले पनि राष्ट्रियतामाथि उत्तिकै खतरा रहेको र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियताको संरक्षण गर्न नसक्ने बताउनुभएको छ ।

    Advertisement

    केसीले शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई जनताको नचिनेर, उनीहरूको विगत थाह नभएर कार्यगता एकता गरेको नभइ ओलीको प्रतिगामी कदमलाई रोक्न कार्यगत एकता गर्नुपरेको प्रष्ट पार्नुभएको छ ।

    ‘पाँच दलमा सम्मिलत पार्टीरूको इतिहास, उनीहरूको विगत, उनीहरूका गतिविधि राष्ट्रिय जनमोर्चाले नबुझेको, नजानेको होइन । उनीहरूसँग सहकार्य नगरिकन ओलीको प्रतिगमनकारी क्रियाकलापलाई रोक्न सम्भव हुँदैनथ्यो । त्यसो भएको हुनाले उनीहरूसँग सहकार्य गरेर प्रतिगमनलाई हामीले हराउन सफल भयौं । प्रतिगमनलाई पराजय गर्ने बेलासम्म उनीहरुसँग हाम्रो सहकार्य हो । अब उनीहरूका कारण फेरि सिमित अधिकार गणतन्त्र, धर्मनिरपेक्षता जस्ता विषय उल्टिने छैनन् भन्न सकिँदैन’ केसीले भन्नुभएको छ ।

    यस्तै, उहाँले वर्तमान सरकारले पनि पूर्ववर्ती सरकारले जस्तै, अंगीकृतका सन्तानलाई बंसजको नागरिकता दिने, चुरेका ढुंगा भारत निकासी गर्ने, एमसीसी अगाडि बढाउने जस्ता काम गर्न सक्ने बताउनुभयो । त्यो अवस्थामा राष्ट्रिय जनमोर्चाले वर्तमान सरकार विरुद्ध संघर्ष गर्ने पनि स्पष्ट पार्नुभएको छ ।

    ‘अहिले जो सत्तामा आएका छन् यिनीहरुको नचिनेका विष्ट होइनन् । देशको अखण्डता, राष्ट्रियता, सुशासन जस्ता विषयमा देउवा–प्रचण्डलाई नेपाली जनताले भोगेकै जानेकै छन्’ केसीले भन्नुभयो, ‘यदि उनीहरूले पनि राष्ट्र र जनताका लागि विगतका गल्ती सच्याउँदै काम गरेनन्, जनतालाई सुशासन दिन सकेनन् भने उनीहरुका विरुद्ध फेरि पनि संघर्ष गर्नुको हामीसँग विकल्प रहँदैन ।’

    अध्यक्ष केसीले प्रतिगमनलाई परास्त गरेपछि अब संघीयताविरुद्ध आन्दोलन संगठित गर्ने पनि स्पष्ट पार्नुभएको छ ।

    (प्रतिक्षा गर्नुहोस् अन्तर्वार्ता ।)

    शनिबार, साउन ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.