• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कोभिडले हामी बालबालिकामा परेको असर


  •   शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
  • सोनिया पाण्डेय ।।
    म २०७८ वैशाख १ गते देखि स्कुल गएकी छैन । नेपालगन्जमा केही विद्यालयका शिक्षकहरूमा कोभिड पोजेटिभ भएको रहेछ । मेरो बाबाले मलाई स्कुल नजान भन्नुभयो । स्कुल खुला नै थियो । अरू साथीहरू स्कुल गए तर म गइनँ ।

    Advertisement

    मेरा केही साथीहरूले मलाई फोन गरेर किन स्कुल नआएको भनेर प्रश्न गरे ? मैले केही स्कुलका सरहरूलाई कोभिड पोजेटिभ देखिएको रै’छ, बाबाले मलाई स्कुल नजाऊ भनेकाले म स्कुल गइनँ भनेर जवाफ दिए । मेरा केही साथीहरू पनि भोलि पल्टबाट स्कुल जान छोडेछन् । त्यसको तीन दिनपछि बाँके जिल्लाका सम्पूर्ण बिद्यालय बन्द भए ।

    अहिले कोरोनाको कहर तीव्र गति मा विकास हुँदै गएको छ । अहिले हामी भर्चुअल माध्यमबाट कक्षा लिइरहेका छौँ । अहिले म बिहान ६ः४० देखि ११ः४० सम्म मेरो भर्चुअल क्लास सञ्चालन हुन्छ । मोबाइलको स्क्रिनमा करिब ५ घण्टा पढ्दा हामीलाई निकै थकित महसुस हुन्छ ।

    कोरोनाको कारणले बिरामी, मृत्यु भएका खबर हाम्रो दिमागमा आइरन्छन् । बिमारीको सङ्ख्या पनि दिन–प्रतिदिन बढिरहेका छन् । यसले हामीजस्ता बालबालिकाको मनमस्तिष्कमा नकारात्मक असर परिरहेको छ ।

    हामी बालबालिकाहरू स्कुल जाने, रमाउने, खेल्ने, पढ्ने गरिरहेका थियौँ, जसले गर्दा हामीलाई पढाइमा कुनै पनि थकाइ महसुस हुदैनथ्यो, बरु उर्जाका साथ पढाइमा ध्यान जान्थ्यो । तर आज हामी नकारात्मक समाचारको बिचमा एउटा कोठाभित्र कैद भएर शिक्षा लिएका छौ । दैनिक हामीले राम्रो समाचार होइन कि बिरामी, मृत्यु, कोरोनाले भएको हामो दिमाग पनि भरिएको छ ।

    बाहिर वातावरण सन्नाटा र सुनसान छ । हामी कोठामै कैद छाँै । साथीहरूसँग रमाउने, खेल्ने, उफ्रने कुनै काम हँुदैन । सबै साथीहरू आÇनो घरमा कैदीजस्तो गरेर बस्नुभएको छ । यसले हामी बालबालिकालाई कोभिडको कारणले ठुलो असर पारेको छ । यसले हाम्रो हाम्रो जनजीवनमा नकारात्मक असर पर्ने देखिन्छ ।

    हामी चाहान्छौँ कि छिटोभन्दा छिटो कोरोनाबाट मुत्तिी पाइयोस र हामी बालबालिकालाई स्कुल गएर पढ्न, लेख्न, रमाउन र खेल्न पाउने हाम्रो चाहना पूरा होस् ।

    (कक्षा ५, युनाइटेड एजुकेसनल एकेडेमी, बाँके)

    शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३ विद्यार्थी, ३ नै जना शिक्षक–कर्मचारी !
    १२ वर्षीया प्रदिप्ताको उपन्यास ‘डेड अर अलाइभ’ सार्वजनिक
    निसीखोलामा ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पढाइ
    प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल महिलातर्फको उपाधि आयोजकलाई
    सोह्रौँ राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघु चलचित्र प्रदर्शनी २०८१ का लागि १४ वटा नाटक छनोट
    जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.