• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सुर्खेत लेकबेसी–२ मा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न


  •   आइतबार, माघ १८, २०७७ मा प्रकाशित
  • वीरेन्द्रनगर । सुर्खेतको लेकबेसी–२ मा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न भएको छ ।

    Advertisement

    राजमो केन्द्रीय सदस्य रत्नविक्रम प्यासीको प्रमुख आतिथ्यतामा २०७७ माघ १८ गते सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा नेकपा (मसाल) सुर्खेतका प्रवक्ता मोहन थापा, राजमो नेता जीतबहादुर घर्ती, राजमो जिल्ला सल्लाहकार शेरबहादुर परियार र प्रेमबहादुर ठाडा, बुद्धिजीवी भक्तबहादुर ज्ञामी, राजमो लेकबेसी नगरपालिका समितिका अध्यक्ष भुपेन्द्र नेपाली र राजमो लेकबेसी–१ समितिका अध्यक्ष छवि पोख्रेलको पनि आतिथ्यता रहेको थियो ।

    भेला प्रेमबहादुर ज्ञामीको अध्यक्षता, धनबहादुर पुनको सञ्चालन तथा कर्णबहादुर ठाडाको स्वागत मन्तव्यका साथ सम्पन्न भएको थियो ।

    भेलाले कर्णबहादुर ठाडाको अध्यक्षतामा राजमोको लेकबेसी–२ वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा प्रेमबहादुर ज्ञामी, सचिवमा हिराबहादुर ठाडा र कोषाध्यक्षमा खम्बरसिं मिदुन रहनुभएको छ ।

    त्यस्तै सदस्यहरूमा पूर्णकला खाम्चा, चन्द्रबहादुर ठाडा, लोकबहादुर ठाडा (ख), छमानसिं नेपाली, युवराज ठाडा, प्रेमबहादुर गुरुङ, जङ्गबहादुर फौजा, सम्मरबहादुर ठाडा, गङ्गबहादुर गाहा, हरिमाया वली र तुलबहादुर मिदुन रहनुभएको छ ।

    एवम् प्रकारले समितिको सल्लाहकारमा भक्तबहादुर ज्ञामी, प्रेमबहादुर फौजा, प्रेमबहादुर ठाडा (क), धनबहादुर पुन, शशिराम ठाडा, खड्कबहादुर ठाडा, टेकबहादुर खाम्चा र ओमबहादुर ठाडा रहनुभएको छ ।

    समितिमा पूर्ण सदस्यको दुई स्थान रिक्त राखिएको छ ।

    आइतबार, माघ १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.