• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

भारतमा विभिन्न शहरमा संसद विघटन र संघीयताविरुद्धको आन्दोलनप्रति ऐक्यवद्धता


  •   आइतबार, पुष १२, २०७७ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    मूल प्रवाह अखि भारत नेपाली एकता समाजले भारतका विभिन्न शहरहरुमा संघीयता विरुद्धको आन्दोलनप्रति ऐक्यवद्धता जारी राखेको छ । संघीयताको खारेजी, राष्ट्रियताको रक्षा तथा भ्रष्टाचार विरुद्ध राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको आन्दोलनप्रति मूल प्रवाहले भारतव्यापी एक्यवद्धता जनाएको हो ।

    Advertisement

    यस्तै, हालै भएको प्रतिनिधि सभा विघटनविरुद्ध पनि मूल प्रवाहले विरोध जनाएको छ । त्यससँगै शनिबार भारतका विभिन्न स्थानमा १२८ औँ माओ जयन्ती मनाइएको छ ।

    श्रीगंगानगरमा ऐक्यवद्धता शभा सम्पन्न
    ‘देश बचाउने हरेक आन्दोलनमा भारतस्थित नेपालीहरुको महत्वपूर्ण योगदान छ । ओलीको असंवैधानिक, अप्रजातान्त्रिक र फासीवादी निर्णयका विरुद्ध सर्वत्र विरोध हुनैपर्छ’ उक्त कुरा मूल प्रवाह सुदूरपश्चीमोत्तर क्षेत्रीय समितीद्वारा सञ्चालित श्रीगंगानगर नगरसमितीको आयोजनामा भएको कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य कृष्ण जीसीले बताउनु भएको हो ।

    ओली सरकारको अप्रजातान्त्रिक र असम्वैधानिक कदमको जोडदार विरोध गर्दै गणतंत्र राष्ट्रियता, धर्म निरपेक्षताको रक्षार्थ आवाज, उठाउदै संघीयता, भ्रष्ट्राचार र प्रतिगमनकारी क्रियाकलापको विरोध गर्दै बोल्ने अन्य वक्ताहरुमा केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिव त्रिभुवन भट्टराई, महिला क्षेत्रिय विभागकी कोषाध्यक्ष सुनिता भट्टराई,महिला क्षेत्रीय विभाग सदस्य वसन्ता नेपाली, महिला नगर विभागकी कमला खडका, कल्पना न्यौपाने, खेल विभागका हरि प्रसाद न्यौपाने, रक्तिमका हुकुमबहादुर जीसी, जागेश्वर न्यौपाने, रेशम खडका, हेमराज न्यौपाने, शुकदेव रिजाल, तेजपाल भण्डारी, लगाएत हुनुहुन्थ्यो ।

    गिरुप्रसाद न्यौपानेको अध्यक्षता तथा रेशम भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा रक्तिम कलाकार तथा हुकुम बहादुर जीसीले स्वागत गर्नुभएको थियो।

    रोपडमा मनाइयो १२८ औँ माओ दिवस
    अन्तर्राष्ट्रिय एकताको लागी नेपाली जनताको मंच रोपडको आयोजनामा विश्व सर्वहारा वर्गका महान नेता तथा नयाँ जनवादी क्रान्तिको सिद्धान्तका प्रतिपादक माओको १२८औँ जन्मदिवस मनाइएको छ ।

    कार्यक्रममा मूल प्रवाह केन्द्रीय सदस्य एवम् क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, क्षेत्रीय जनजाती विभागका बीलबहादुर गुरुङ, मूल प्रवाह क्षेत्रीय सदस्य शिवलाल लामिछाने, महिला क्षेत्रीय विभागकी खगी थापा, राजमो नवलपुरकी सोभा सापकोटा, रक्तिम विभागका मनकाजी गुरूङ, मूल प्रवाह नगर समितिका सोभाराम सापकोटा, महिला नगर विभागकी लक्ष्मी गुरुङ, रक्तिमका मदन थापा, घनौली टोलका खुम बहादुर वैदावार लगाएत हुनुहुन्थ्यो।
    समारोह छविलाल सापकोटाको अध्यक्षतामा एवम् दयाराम लामिछानेको संचालनमा सम्पन्न भएको थियो भने उपस्थित सबैलाई प्रजापती सापकोटाले स्वागत गर्नुभएको थियो।

    चण्डीगढमा पनि मनाइयो माओ जयन्ती
    अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च चण्डीगढको आयोजनामा माओत्से तुङको १२८औँ जन्मदिवस मनाइएको छ । कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्काले सम्बोधन गर्नुभएको थियो ।

    त्यस क्रममा खड्काले भन्नुभयो, अन्तर्राष्ट्रिय रुपमा नै माक्र्सवाद, लेनिनवाद तथा माओविचारधारा रक्षात्मक अवस्थामा रहेको र विभिन्न खाले वामपन्थी आवरण भित्रका अवसरवादीहरु समेतबाट कम्युनिस्ट आन्दोलनमा कैयन् प्रकारले आक्रमण भइरहेको वर्तमान परिवेशमा माओदिवस मनाउनुको ऐतिहासिक महत्व छ ।’

    सो समारोहमा मूल प्रवाहका केन्द्रीय सल्लाहकार तिलक पौडयाल, केन्द्रीय सल्लाहकार तथा नेपाली समाचारका संयोजक खिमराज चालिसे, मूल प्रवाह क्षेत्रीय सल्लाहकार एवम् महिला क्षेत्रीय विभागकी सचिव जुना चालीसे, जनजाति विभागका थमन थापा, महिला क्षेत्रीय विभागकी सिमा खडका, महिला क्षेत्रीय सदस्य एवम् नगर संयोजक माया आचार्य, समता विभागका लीला विक, रक्तिम विभागका अर्जुन विक, विद्यार्थी क्षेत्रीय सदस्य सुरज चालिसे, विद्यार्थी नगर सह सचिव वनिता अर्याल, लगाएत हुनुहुन्थ्यो।

    तेजबहादुर रोकाको सञ्चालन तथा मानबहादुर केसीको अध्यक्षतामा सम्पन्न सो समारोहमा किसन खनालले स्वागत गर्नु भएको थियो। अन्त्यमा महिला क्षेत्रीय विभागकी सचिव जुना चालीसेले स्वरचित ‘माओविचारधाराको हामी रक्षाकवच बनौँ’ शिर्षकको कविता वाचन गर्नुभएको थियो।

    हिसारमा दुई दर्जन युवा मूल प्रवाहमा समाहित, माओ जयन्ती मनाउँदै दिइयो प्रशिक्षण

    भारतको हिसारमा मनाइयो १२८औँ माओ दिवस

    आइतबार, पुष १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • २.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ३.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ४.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ५.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ६.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ७.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ८.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.