• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

विश्वमा कुल संक्रमितको संख्या छ करोड नाघ्यो


  •   बुधबार, मङि्सर १०, २०७७ मा प्रकाशित
  • काठमाडौँ । विश्वमा कुल सङ्क्रमितको सङ्ख्या छ करोड नाघेको छ । आज बिहानसम्मको तथ्याङ्कमा विश्वभरिको कुल सङ्क्रमित छ करोड ७३ हजार ३४५ पुगेको छ । पछिल्लो चौबिस घण्टामा मात्रै विश्वमा पाँच लाख २८ हजार १३२ जना नयाँ सङ्क्रमित थपिएका थिए ।

    Advertisement

    वल्र्डोमिटर्सका अनुसार, सबैभन्दा बढी सङ्क्रमित युरोपमा छन् । त्यहाँ एक करोड ६० लाख ३२ हजार ८०४ जना कुल सङ्क्रमित रहेका छन् ।

    दोस्रो स्थानमा एसिया छ । त्यहाँ एक करोड ५९ लाख ९० लाख ४२८ कुल सङ्क्रमित पुगेका छन् ।

    उत्तर अमेरिका कुल सङ्क्रमितको तथ्याङ्कमा तेस्रो स्थानमा छ । त्यहाँ एक करोड ५१ लाख तीन हजार ५५४ कुल सङ्क्रमित रहेका छन् ।

    कुल सङ्क्रमितको चौथो तथ्याङ्कमा दक्षिण अमेरिका छ । त्यहाँ हालसम्म एक करोड सात लाख ९६ हजार २१९ जना कुल सङ्क्रमित पुगेका छन् ।

    पाँचौँ स्थानमा अफ्रिका छ, त्यहाँ २१ लाख पाँच हजार ५०२ जना कुल सङ्क्रमित रहेका छन् भने छैटौँ स्थानको अस्ट्रेलियामा ४४ हजार ११७ जना कुल सङ्क्रमित रहेका छन् ।

    आजसम्मको चौबिस घण्टामा ११ हजार ६०३ जनाको थप मृत्यु भएसँगै विश्वभरिका कोभिड–१९ कारण मृत्यु हुनेको सङ्ख्या १४ लाख १३ हजार ६८४ पुगेको छ ।

    हालसम्म विश्वमा ४ करोड १५ लाख नौ हजार ४३७ जना निको भएर घर फर्किसकेका छन् भने एक करोड ७१ लाख ५० हजार २२४ जना सक्रिय सङ्क्रमित रहेका छन्; जसमध्ये एक लाख तीन हजार ५६७ जनाको अवस्था गम्भीर रहेको छ ।

    एकल देशको तथ्याङ्कमा कुल सङ्क्रमितमा अमेरिका सबैभन्दा बढी एक करोड २९ लाख ४५ हजार ९४५ जना कुल सङ्क्रमित छन् । पछिल्लो चौबिस घण्टामा अमेरिकामा एक लाख ६५ हजार ९४५ नयाँ सङ्क्रमित देखिएका छन् ।

    मृतकको तथ्याङ्कमा पनि अमेरिका नै शीर्षस्थानमा छ । त्यहाँ कुल मृतकको सङ्ख्या दुई लाख ६५ हजार ८२६ जना पुगेका छन् । त्यहाँ आज बिहानसम्मको चौबिस घण्टामा दुई हजार १२१ जना मृतक थपिएका थिए ।

    त्यस्तै, निको भएर डिस्चार्ज हुनेमा भारत शीर्षस्थानमा छ । त्यहाँ हालसम्म ८६ लाख ४१ हजार ४०४ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

    बुधबार, मङि्सर १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • २.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ३.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ४.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ५.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ७.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ८.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.