• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कोरोना संक्रमण : अमेरिकामा बढ्दै, भारतमा घट्दै


  •   आइतबार, कार्तिक ०९, २०७७ मा प्रकाशित
  • काठमाडौँ । कोरोना सङ्क्रमण अमेरिकामा फेरि बढ्दै त भारतमा घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्कमाथि विचार गर्ने हो भने यस्तो देखिएको हो ।

    Advertisement

    गैरसरकारी अनुसन्धान संस्था वल्र्डोमिटर्सका अनुसार २०७७ कार्तिक ९ गते बिहानसम्मको २४ घण्टामा अमेरिकामा ७८ हजार ६७१ नयाँ सङ्क्रमित थपिएका छन् । त्यहाँ हिजो बिहानसम्मको २४ घण्टामा ८१ हजार ४१४ जना नयाँ सङ्क्रमित थपिएका थिए भने अस्ति बिहानसम्मको २४ घण्टामा ७४ हजार ६७० जना नयाँ सङ्क्रमित थपिएका थिए ।

    अमेरिकामा पछिल्लो २४ घण्टामा अमेरिकामा ७८४ जनाको मृत्यु भएको थियो; हिजो त्यहाँ ९०३ जनाको मृत्यु भएको थियो भने अस्ति ९७३ जनाको मृत्यु भएको थियो ।

    आज बिहानसम्म अमेरिकामा ८८ लाख २७ हजार १५४ जना कुल सङ्क्रमित पुगेका छन् भने कुल मृतकको सङ्ख्या २ लाख ३० हजार ६८ पुगेको छ ।

    यता, भारतमा पछिल्लो २४ घण्टामा ५० हजार २२४ जना नयाँ सङ्क्रमित थपिएका छन् । हिजो त्यहाँ ५४ हजार २८ जना र अस्ति ५४ हजार ४८२ जना नयाँ सङ्क्रमित थपिएका थिए ।

    मृतकको तथ्याङ्कमा भारतमा पछिल्लो २४ घण्टामा ५७५ जनाको मृत्यु भएको थियो । हिजो त्यहाँ ६५६ जना र ६८३ जना नयाँ मृतक थपिएका थिए ।

    हालसम्म भारतमा कुल सङ्क्रमितको सङ्ख्या ७८ लाख ६३ हजार ८९२ पुगेको छ भने कुल मृतकको सङ्ख्या १ लाख १८ हजार ५६७ पुगेको छ ।

    हालसम्म विश्वभरिका २१७ मुलुकमा कुल सङ्क्रमितको सङ्ख्या ४ करोड २९ लाख १७ हजार ४५ पुगेको छ भने कुल मृतकको सङ्ख्या ११ लाख ५४ लाख ३०५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ५१ हजार ६८१ जना नयाँ सङ्क्रमित र ५ हजार ५९२ जना नयाँ मृतक थपिएका छन् ।

    हालसम्म विश्वभरिबाट ३ करोड १६ लाख ५९ हजार ९८४ जना निको भएर घर फर्किसकेका छन् । हालसम्म विश्वभरिका कुल सङ्क्रमित १ करोड १ लाख २ हजार ७५६ पुगेको छ ।

    आइतबार, कार्तिक ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • २.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ३.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ४.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ५.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ६.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ७.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ८.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.