• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो


  •   शुक्रबार, असोज ३०, २०७७ मा प्रकाशित
  • काठमाडौँ । विश्वभर कोरोना सङ्क्रमणबाट मृत्यु हुनेहरूको सङ्ख्या ११ लाख नाघेको छ । पछिल्लो चौबिस घण्टामा ६ हजार ९९ जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या ११ लाख दुई हजार ४१७ पुगेको हो ।

    Advertisement

    गैरसरकारी अनुसन्धानकर्ताहरूको संस्था वल्र्डोमिटर्सका अनुसार शुक्रवार बिहानसम्म सबैभन्दा बढी उत्तर अमेरिकामा हालसम्म ३ दाख ३१ हजार २०५ जनाको मृत्यु भएको छ भने दक्षिण अमेरिकामा हालसम्म २ लाख ७६ हजार २०६ जनाको मृत्यु भएको छ । त्यस्तै, युरोपमा २ लाख ३५ हजार ६१६ जनाको मृत्यु भएको छ । एसियामा २ लाख १९ हजार २७४ जनाको मृत्यु भएको छ । त्यसैगरी अफ्रिकामा हालसम्म ३९ हजार १५० जनाको मृत्यु भएको छ । सबैभन्दा कम अस्ट्रेलियामा ९५१ जनाको मृत्यु भएको छ ।

    एकल देशको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा हालसम्म २ लाख २२ हजार ७११ जनाको मृत्यु भएको छ भने दोस्रो स्थानमा ब्राजिल छ । त्यहाँ १ लाख ५२ हजार ५१३ जनाको मृत्यु भएको छ । तेस्रो स्थानमा भारत छ । त्यहाँ हालसम्म १ लाख १२ हजार १४४ जनाको मृत्यु भएको छ ।

    सङ्क्रमणको तथ्याङ्कमा पनि सबैभन्दा शीर्ष स्थान अमेरिकामा नै छ । त्यहाँ हालसम्म कुल सङ्क्रमितको सङ्ख्या ८२ लाख १५ हजार १९६ पुगेको छ भने दोस्रो स्थानमा भारत छ । त्यहाँ ७३ लाख ६५ हजार ५३५ जना कुल सङ्क्रमित छन् । त्यसैगरी तेस्रो स्थानको ब्राजिलमा ५१ लाख ७० हजार ९९६ जना कुल सङ्क्रमित छन् । चौथो स्थानमा रहेको रुसमा १३ लाख ५४ हजार १६३ जना कुल सङ्क्रमित रहेका छन् ।

    कुल सङ्क्रमितको तथ्याङ्कमा नेपाल ३७ सौँ स्थानमा छ । हिजोसम्म नेपालमा १ लाख २१ हजार ७४५ जना कुल सङ्क्रमित पुगेका छन् । हालसम्म हामीकहाँ ६९४ जनाको मृत्यु भएको छ; ८४ हजार ५१८ जना निको भएर घर फर्किसकेका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार ५३३ रहेको छ ।

    कोरोना सङ्क्रमण फैलिन सुरु भएको चीन भने कुल सङ्क्रमितको सङ्क्रमितको तथ्याङ्कमा ५१औँ स्थानमा पुगेको छ । त्यहाँ हालसम्म ८५ हजार ६२२ कुल सङ्क्रमित छन् । मृतकको सङ्ख्या ४ हजार ६३४ मा नै स्थीर छ; ८० हजार ७४० जना निको भएर घर फर्किसकेका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या २४० रहेको छ ।

    शुक्रबार, असोज ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • २.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ३.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ४.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ५.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ६.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ७.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ८.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.