• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

विकास निर्माणको कामलाई गति दिन निर्देशन

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

राजमोप्रति आकर्षण बढ्दै गएपछि दाङमा ‘पार्टी प्रवेश आयोजक समिति’ गठन


  •   बुधबार, असोज २८, २०७७ मा प्रकाशित
  • दाङ । दाङमा राष्ट्रिय जनमोर्चामा प्रवेशको लहरै चलेको छ । केही महिना यता सयौं जनाले राजमोको सदस्यता लिएका छन् । नव प्रवेशीहरु मध्ये कतिपय विभिन्न पार्टीमा रहेर सक्रिय भूमिका खेलिरहेका नेता कार्यकर्ताहरु समेत छन् ।

    Advertisement

    राजमोप्रति आकर्षण बढ्दै जाँदा पार्टी प्रवेश गर्नेहरु थपिँदै गएपछि पार्टी प्रवेश कार्यक्रमलाई व्यवस्थित गर्न लमहीका दुईवटा वडामा ‘पार्टी प्रवेश आयोजक समिति’ नै गठन गरिएको छ ।

    लमही नगरपालिका वडा नं ७ र ८ मा ‘पार्टी प्रवेश कार्यक्रम आयोजक समिति’ गठन गरिएको राजमो जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिनुभयो ।

    वडा नम्बर ७ को आयोजक समितिको संयोजक जगतराम चौधरी रहनुभएको छ भने सदस्यमा रामकुमार चौधरी, राजाराम चौधरी, जनकलाल चौधरी, निसा चौधरी, निरज चौधरी र अनिल चौधरी रहनु भएको छ ।

    यसै गरि वडा नं ८ को संयोजक वसन्त घर्ती तथा सदस्यहरुमा आनन्द भण्डारी, दोर्ण बहादुर तामाङ, करन बिक, भुपेन्द्र बिक, आशिष चौधरी, सुरेश पुन मगर, सन्तोष बुढा मगर र तिलक केसी रहनु भएको छ ।

    दुवै समिती निर्माणको क्रममा राजमो जिल्ला अध्यक्ष आचार्यले प्रशिक्षण दिँदै राष्ट्रिय जनमोर्चाका नीति तथा कार्यक्रम एवं देशको अवस्थाका बारेमा स्पष्ट पार्नुभएको थियो ।

    यो पनिः 

    बङगलाचुलीमा पार्टी प्रवेशपछि युवालाई संगठित गर्दै युवक संघ

    जारी छ दाङमा राष्ट्रिय जनमोर्चामा प्रवेश

    दाङमा यसरी बढ्दै छ राजमोप्रति आकर्षण

    दाङका पुराना कम्युनिष्ट नेता रविलाल पुन राजमोमा आवद्ध

    बङगलाचुली–४ मा राष्ट्रिय जनमोर्चाको वडा समिति गठन

    दाङ बङगलाचुली गाउँपालिकामा दर्जनौ युवा राष्ट्रिय जनमोर्चामा प्रवेश

    बुधबार, असोज २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध
    अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण
    गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ
    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता
    भारी वर्षाको चुनौती

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

    • २.
      अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

    • ३.
      गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

    • ४.
      पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

    • ५.
      भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    • ६.
      भारी वर्षाको चुनौती

    • ७.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    • ८.
      तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.