• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

दाङमा यसरी बढ्दै छ राजमोप्रति आकर्षण


  •   सोमबार, असोज १२, २०७७ मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चाको नीति तथा सिद्धान्त एवं निष्कलंक छविका कारण देशैभर राजमोप्रति सर्वसाधारण र विभिन्न पार्टीका कार्यकर्ताहरुको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय राष्ट्रिय जनमोर्चामा आवद्ध हुन चाहनेको संख्या बढ्दै गएको छ ।

    Advertisement

    दाङ जिल्लाका विभिन्न पालिकाहरुमा चलेको अभियानमा सयौं व्यक्तिहरु राजमोमा आवद्ध भएका छन् । यसरी पार्टी प्रवेश गर्नेहरुमा सर्वसाधारणदेखि अन्य पार्टीमा सक्रिय नेता कार्यकर्ताहरुसमेत छन् ।

    आइतबार घोराही उपमहानगरपालिका–१६ मा पनि ठूलो संख्यामा स्थानीय नागरिकहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यबाट पार्टीको सदस्यता लिँदै उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

    टार्जन गिरीको नेतृत्वमा राजमोमा प्रवेश गर्नेहरुमा सुदन रावत, गनबिर गिरी, प्रदेशु चौधरी, साबित्रा गीरी, दिल बहादुर पुरी, दामोदर पुरी, सन्देश खत्री, सर्जन पुरी, लालबहादुर पुरी, अमृत रोका, झरना रोकाय, सेर बहादुर गिरी, प्रमिला पुरी, बल बहादुर वली, पुर्ण बहादुर रोकाय, अमर गिरी, पार्बती रावत लगायत दर्जनौं रहनु भएको छ ।

    कार्यक्रममा आफ्ना धारणाहरु राख्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले अबको वैकल्पिक शक्ति राष्ट्रिय जनमोर्चा नै भएको बताउनुभयो । उहाँले पार्टीको निस्कलंक छवि र क्रान्तिकारी विचार जनताले बुझिसकेको भन्दै भ्रमको राजनीतिबाट अलमलमा नपरी राष्ट्रिय जनमोर्चामा आवद्ध हुन आम नागरिकसँग अपील गर्नुभयो ।

    कार्यक्रममा राजमो नगर अध्यक्ष हरी खरेल र अखिल नेपाल युबक संघ घोराही नगर उपाध्यक्ष सुमन घर्तीले पनि आफ्ना धारणाहरु राख्नु भएको थियोे ।

    यो पनिः 

    दाङका पुराना कम्युनिष्ट नेता रविलाल पुन राजमोमा आवद्ध

    बङगलाचुली–४ मा राष्ट्रिय जनमोर्चाको वडा समिति गठन

    दाङ बङगलाचुली गाउँपालिकामा दर्जनौ युवा राष्ट्रिय जनमोर्चामा प्रवेश

    सोमबार, असोज १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • २.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ३.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ४.
      हार्दिक शुभकामना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ६.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ७.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ८.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.