• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन ३१, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

महिला नेतृ रानाप्रति प्रगतिशीलको श्रद्धाञ्जली

अन्टुकद्वारा महासचिव रानाप्रति श्रद्धाञ्जली

ऊ एक्लै छ

सुगौली सन्धिको सक्कल प्रति कहाँ छ ? भारतले दियो यस्तो जवाफ

महासचिव रानाको निधनप्रति अप्फाको श्रद्धाञ्जली

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

संयुक्त मजदुर आन्दोलन उठाउने क्रममा छौँ : सापकोटा (भिडियोसहित)

कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

लोकप्रिय समाचार

  • १. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • २. लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

  • ३. राजमो गुल्मीका नेता हीरा तरामुको निधन

  • ४. लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

  • ५. राजमोको बाइसौँ पार्टीस्कुल समापन

  • ६. तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

  • ७. बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

  • ८. मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

  • ९. कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

  • १०. नयाँ पार्टीकी सांसद, पुरानै सामन्ती शैली !

दाङ बङगलाचुली गाउँपालिकामा दर्जनौ युवा राष्ट्रिय जनमोर्चामा प्रवेश


  •   शुक्रबार, असोज ०२, २०७७ मा प्रकाशित
  • दाङ । दाङको बङगलाचुली गाउँपालिकामा दर्जनौँ युवाहरू राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । गाउँपालिकाको मुकाम कमिरेचौरमा २०७७ असोज २ गते प्रवेश कार्यक्रम आयोजना गरी बिगतमा डबल नेकपा र नेपाली काङ्ग्रेसमा आबद्ध रही काम गरेका युवाहरू राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका हुन ।

    Advertisement

    प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यले समाजलार्इ विकृति र भ्रष्टाचारमुक्त बनाउनका लागि सम्पूर्ण युवाहरू राष्ट्रिय जनमोर्चामा आबद्ध हुनु पर्ने बताउनु भयो । पालिका र जिल्लालाई नै सबैखाले बेथितिबाट मुक्त गराउनका लागि जिल्लाब्यापी युवाहरू राष्ट्रिय जनमोर्चामा प्रवेश गर्ने लहर चलेको बताउँदै उहाँले यसलाई अझै घनीभूत रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा पार्टी प्रवेश गर्नेहरूमा सुमन घर्ती, पीरम नेपाली , यमबहादुर घर्ती, सुनिल घर्ती, गोलु बुढा, र्र्इश्वर मगर, कमल केसी, मिनराज घर्ती, बिबेक बुढा मगर, पुरन घर्ती, हिमलाल घर्ती, तारासिंह घर्ती मगर, भोपाल बुढा, देवराज घर्ती, सुरज घर्ती, चन्द्र बुढा, बिमबहादुर थापा, वसन्त तिवारी, माधव राना, नवीन बुढा, प्रेम खड्का, हुकुम तिवारी, नरबहादुर जिसी, राजन घर्ती, भिम तिवारी, सन्तोष परियार, पदम खड्का, मिनराज पौडेल , श्रीधर भण्डारी , डोमबहादुर बुढा, तिलक नेपाली , बिनोद बुढा, कमला केसी, सलिना परियार, उषा खड्का, केसरा घर्ती, टिकाराम तिवारी, बिस्ना बुढा, प्रेमलाल घर्ती, भुमा बुढा, मीनबहादुर डागी, सुरेश डागी, मेघराज खत्रीलगायत दर्जनौँ रहनुभएको छ ।

    सुमन घर्तीको अध्यक्षतामा भएको प्रवेश कार्यक्रममा जिल्ला अध्यक्ष गणेश आचार्यले सबैलाइै अबिर लगार्इ पार्टीको सदस्यता प्रदान गर्नुभएको थियो ।

    अखिल नेपाल युवक सङ्घका जिल्ला सदस्य डोरबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का जिल्ला सचिव तुल्सिराम पन्थीले गर्नुभएको थियोे ।

    शुक्रबार, असोज ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महिला नेतृ रानाप्रति प्रगतिशीलको श्रद्धाञ्जली
    अन्टुकद्वारा महासचिव रानाप्रति श्रद्धाञ्जली
    सुगौली सन्धिको सक्कल प्रति कहाँ छ ? भारतले दियो यस्तो जवाफ
    महासचिव रानाको निधनप्रति अप्फाको श्रद्धाञ्जली
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • २.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • ३.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ४.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ५.
      राजमोको बाइसौँ पार्टीस्कुल समापन

    • ६.
      तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

    भर्खरै

    • १.
      महिला नेतृ रानाप्रति प्रगतिशीलको श्रद्धाञ्जली

    • २.
      अन्टुकद्वारा महासचिव रानाप्रति श्रद्धाञ्जली

    • ३.
      ऊ एक्लै छ

    • ४.
      सुगौली सन्धिको सक्कल प्रति कहाँ छ ? भारतले दियो यस्तो जवाफ

    • ५.
      महासचिव रानाको निधनप्रति अप्फाको श्रद्धाञ्जली

    • ६.
      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    • ७.
      महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

    • ८.
      संयुक्त मजदुर आन्दोलन उठाउने क्रममा छौँ : सापकोटा (भिडियोसहित)

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.