• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

भारतमा कोरोना मृतकको संख्या लाख नाघ्यो


  •   शनिबार, असोज १७, २०७७ मा प्रकाशित
  • काठमाडौँ । भारतमा कोरोनाद्वारा मृत्यु हुनेहरूको सङ्ख्या एक लाख नाघेको छ । शनिवार बिहानसम्मको तथ्याङ्कअनुसार भारतमा १ लाख ८७३ जनाको मृत्यु भएको हो ।

    Advertisement

    अन्तर्राष्ट्रिय गैरसरकारी अनुसन्धानकर्ताहरूको संस्था वल्र्डोमिटर्सका अनुसार त्यहाँ गत चौबिस घण्टामा मात्रै १ हजार ६९ जनाको मृत्यु भएको छ ।

    आजसम्म त्यहाँ कुल कोराना सङ्क्रमितको सङ्ख्या ६४ लाख ७१ हजार ७३४ पुगेको छ भने गत चौबिस घण्टामा मात्रै त्यहाँ ७९ हजार ७७४ जना नयाँ सङ्क्रमित देखा परेका छन् । त्यहाँ ९ लाख ४५ हजार ९१८ जना अझै पनि सक्रिय सङ्क्रमित रहेका छन् ।

    भारतमा हालसम्म ५४ लाख २४ हजार ९४३ जना निको भएर घर फर्किसकेका छन् ।

    विश्व तथ्याङ्कमा भारत सङ्क्रमित र मृतक दुवै हिसाबले दोस्रो स्थानमा छ । यता, सङ्क्रमितहरू निको भएर घर फर्कनेमा भने भारत पहिलो स्थानमा छ ।

    सङ्क्रमित र मृतक दुवैमा पहिलो स्थान अमेरिकाको नै छ । त्यहाँ हालसम्म ७५ लाख ४८ हजार कुल सङ्क्रमित छन् भने पछिल्लो चौबिस घण्टामा ५० हजार ८७९ जना नयाँ सङ्क्रमित थपिएका छन् । त्यहाँ हालसम्म २ लाख १३ हजार ४९९ जनाको मृत्यु भएको छ भने गत चौबिस घण्टामा मात्रै ८३९ जनाको थप मृत्यु भइसकेको छ ।

    अमेरिकामा ४७ लाख ७१ हजार ४८५ जना निको भएर घर फर्किसकेका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या हालसम्म २५ लाख ६३ हजार ८०५ रहेको छ । यस आधारमा अमेरिकाको स्थिति अझै पनि गम्भीर रहेको देखिन्छ ।

    ब्राजिल सङ्क्रमितको हिसाबले तेस्रो स्थानमा छ । त्यहाँ हालसम्म ४८ लाख ८२ हजार २३१ कुल सङ्क्रमित छन भने गत चौबिस घण्टामा त्यहाँ ३३ हजार २ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

    त्यस्तै ब्राजिल मृतकको तथ्याङ्कमा विश्वमा दोस्रो स्थानमा छ । त्यहाँ हालसम्म १ लाख ४५ हजार ४३१ जनाको मृत्यु भइसकेको छ भने गत चौबिस घण्टामा मात्रै ६६४ जनाको मृत्यु भएको छ ।

    ब्राजिलमा हालसम्म ४२ लाख ३२ हजार ५९३ जना निको भएर घर फर्किसकेका छन् भने त्यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या ५ लाख ४ हजार २०७ रहेको छ ।

    शनिबार, असोज १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • २.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ३.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ४.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ५.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ६.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ७.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ८.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.