• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, मङि्सर ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दोब्बर आम्दानी हुने भएपछि उखु खेतीमा आकर्षित कञ्चनपुरका किसान

बागलुङको जैमिनीमा चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

कोपमा २७ करोड डलरको जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा

यस्तो छ आजको मौसम पूर्वानुमान

बागडोग्रा विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्न भारतको प्रस्ताव

पहिलोपटक चिनियाँ राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई विमानस्थलमा स्वागत

कार्की रिटमा सरकारलाई सर्वोच्चको कारणदेखाऊ आदेश

लोकप्रिय समाचार

  • १. एमाले तयार, नेकपा अलमलमा

  • २. राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

  • ३. भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

  • ४. रसुवाका बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटासहित)

  • ५. युवाहरूको आक्रोशलाई एउटा षड्यन्त्रको हतियारका रूपमा प्रयोग गरियो

  • ६. ङिमा ङिटु, पिङमच्चे, फुक्सिङ सिरिज : एउटा जीवनदर्शन

  • ७. अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक वर्षयताकै कम

  • ८. दोस्रो पटक बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटोसहित)

  • ९. चन्डिगढमा मूल प्रवाहको देउसीभैलो समापन

  • १०. राजमो–रक्तिमको संयुक्त टोलीले खेल्यो रुकुमपूर्वमा पाँच दिनसम्म प्रगतिशील देउसीभैलो

राजमो–रक्तिमको संयुक्त टोलीले खेल्यो रुकुमपूर्वमा पाँच दिनसम्म प्रगतिशील देउसीभैलो


  •   शनिबार, कार्तिक २८, २०८३ मा प्रकाशित
  • रुकुमकोट । राष्ट्रिय जनमोर्चा रुकुमपूर्व जिल्ला समितिले पाँच दिनसम्म प्रगतिशील देउसीभैलो कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    रक्तिम सांस्कृतिक अभियान निसीखोला बागलुङसँगको सहकार्यमा कात्तिक २३ देखि २७ गतेसम्म सो कार्यक्रम सम्पन्न भएको हो ।

    रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाको वडा नम्बर १२ को फल्नईबाट उद्घाटन भएको उक्त कार्यक्रम सम्पन्न गर्न भैलो टोली कात्तिक २२ गते नै कार्यक्रमस्थल पुगिसकेको थियो ।

    कात्तिक २३ गतेको उद्घाटन कार्यक्रम सम्पन्न गरिएपछि सो दिन सोही वडाका अन्य विभिन्न गाउँमा देउसीभैलो कार्यक्रम सम्पन्न भएको थियो ।

    भोलिपल्ट कात्तिक २४ गते देउसीभैलोको टोली वडा नं. १२ कै गर्खानीगाउँको सेरोफेरो कार्यक्रम सम्पन्न गरेको थियो ।

    कात्तिक २५ गते वडा नं. १२ कै कोलमा राजमो–रक्तिमको टोलीले देउसीभैलो कार्यक्रम सम्पन्न गर्दै साँझ भूमे गाउँपालिकाको वडा नं. ५ महतमा पुगेर बास बसेको थियो ।

    भोलिपल्ट कात्तिक २६ गते सिस्ने गाउँपालिकाको कमलकोट वरपर प्रगतिशील देउसी भैलो खेलिसकेपछि सो टोली छिप्रिदहमा पुगेर बास बसेको थियो ।

    कात्तिक २७ गते भूमे गाउँपालिकाकै खाबाङबजार हुँदै प्रगतिशील देउसीभैलो कार्यक्रम प्रस्तुत गरेको टोली सोही दिन बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं. ५ सेरबाङमा पुगेपछि कार्यक्रम समापन गरिएको थियो ।

    देउसीभैलो टोलीमा राजमो रुकुमपूर्वका नेता शत्रुघन श्रेष्ठ, राजमो बागलुङका जिल्ला समितिका प्रगति बुढा र थम्मन घर्तीमगर, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका लालबहादुर सिँजाली, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य भिसम छन्त्याललगायतका नेताहरूको उपस्थिति थियो ।

    त्यस्तै, रक्तिम निसीखोलाका कलाकारहरू बिपसा मल्ल, ममता घर्तीमगर, अस्मी छन्त्याल, निकसा मल्ल, आयुसा शाही, पूजा चन्द, समिरा बुढामगर, सुस्मिता छन्त्याल, मुस्कान शाही, भरोसा मल्ल, उत्तम विक, प्रभात विक, निकेस मल्ल, अग्नि छन्त्याल र कुपन छन्त्यालले देउसीभैलोमा जोसिलो सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

    देउसीभैलोको कात्तिक २३ गतेको उद्घाटन कार्यक्रममा राजमो गण्डकी प्रदेशका उपाध्यक्ष तथा पूर्व प्रदेश सांसद खिमविक्रम शाहीको पनि उपस्थिति रहेको थियो ।

    राजमो बागलुका नेता प्रगति बुढाका अनुसार स्थानीयवासीले राजमो–रक्तिमको भैलोलाई भव्य स्वागत गरेका थिए । पुथाउत्तरगङ्गाको वडा नं. १२ कोलमा त स्थानीयवासीले पञ्चेबाजा बजाएर टोलीलाई स्वागत गरेका थिए ।

    शनिबार, कार्तिक २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोब्बर आम्दानी हुने भएपछि उखु खेतीमा आकर्षित कञ्चनपुरका किसान
    बागलुङको जैमिनीमा चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित
    भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो
    लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
    कोपमा २७ करोड डलरको जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा
    यस्तो छ आजको मौसम पूर्वानुमान

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      एमाले तयार, नेकपा अलमलमा

    • २.
      राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

    • ३.
      भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

    • ४.
      रसुवाका बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटासहित)

    • ५.
      युवाहरूको आक्रोशलाई एउटा षड्यन्त्रको हतियारका रूपमा प्रयोग गरियो

    • ६.
      ङिमा ङिटु, पिङमच्चे, फुक्सिङ सिरिज : एउटा जीवनदर्शन

    भर्खरै

    • १.
      दोब्बर आम्दानी हुने भएपछि उखु खेतीमा आकर्षित कञ्चनपुरका किसान

    • २.
      बागलुङको जैमिनीमा चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित

    • ३.
      भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

    • ४.
      लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

    • ५.
      कोपमा २७ करोड डलरको जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा

    • ६.
      यस्तो छ आजको मौसम पूर्वानुमान

    • ७.
      बागडोग्रा विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्न भारतको प्रस्ताव

    • ८.
      पहिलोपटक चिनियाँ राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई विमानस्थलमा स्वागत

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.