• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बोएलोका कारण उत्तरी बेलायतको जनजीवन अस्तव्यस्त

फ्रान्समा एक हजार बढी प्रदर्शनकारी पक्राउ

इरानद्वारा इराकका विपक्षी शिविरमा ड्रोन आक्रमण

भारतको बाँध परियोजना विरुद्ध प्रदर्शन

इयूसँगको सम्बन्ध सुधार्ने प्रयासमा बेलायत

हुथी चेतावनी बाबजुद रियाद विमानस्थल सुरु

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको आरोप

ट्राफिक प्रहरीद्वारा पाँच हजार बढी जनचेतनामूलक कार्यक्रम

एकतिहाइ बढी सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ४. चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

  • ५. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ६. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • ७. १०३ वर्षीय डा. गौरीशंकर– पहिले बडादसैँमा दुर्गापूजा हुँदैनथ्यो

  • ८. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • ९. सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

  • १०. विष्णुकुमारी तिवारीको स्मृतिमा राजमोको श्रद्धाञ्जली सभा

बोएलोका कारण उत्तरी बेलायतको जनजीवन अस्तव्यस्त


  •   आइतबार, कार्तिक ०८, २०८३ मा प्रकाशित
  • लन्डन । बेलायतको उत्तरी क्षेत्रमा भारी वर्षासहित कडा हुरी आउँदा यहाँको जनजीवन प्रभावित भएको छ । आँधीका कारण आइतबार दशौँ हजार घर विद्युत्विहीन भएका छन् र यातायात सेवा अवरुद्ध भएका छन् । यस मौसममा बेलायतका आएको यो दोस्रो ठुलो आँधी हो ।

    Advertisement

    यसअघि शुक्रबार अस्टेन नाम दिइएको आँधीले देशका दक्षिणी क्षेत्रमा व्यापक प्रभाव पारेको थियो । इनर्जी नेटवक्र्स एसोसिएसनले बिहान ८ बजेसम्मको अपडेटमा ८२ हजार भन्दा बढी घरमा विद्युत् नभएको जनाएको छ । अस्टेनले पुर्‍याएको क्षतिपछि कटौती भएको विद्युत् सेवा झन्डै तीन लाख ५० हजार ग्राहकमा पुन: जडान गरिएको पनि एसोसिएसनले बताएको छ ।

    आँधीका कारण भारी वर्षासहितको हुरी चल्ने चेतावनी जारी गरिएको स्कटल्यान्डमा आँधीपछि रुख ढलेका, बिजुलीका खम्बा ढलेका र र क्षतिग्रस्त सडक सतहका कारण सडक र रेलवे मार्ग बन्द गरिएका छन् ।

    मौसमसम्बन्धी पूर्वानुमान गर्ने निकाय मेट अफिसका अनुसार पश्चिमी स्कटल्यान्डको आर्गाइल एन्ड ब्युटमा हावाको गति एक सय ३५ किलोमिटर प्रति घण्टासम्म पुगेको थियो । स्कटल्यान्ड र उत्तरी इङ्ल्यान्डमा भारी वर्षाको चेतावनी जारी गरिएको छ ।

    केही क्षेत्रमा ८० मिलिमिटरसम्म वर्षा हुने अनुमान छ, जसले बाढीको सम्भावना बढाएको छ । उत्तरी आयरल्यान्ड पनि प्रभावित भएको छ, जहाँ बेलफास्टबाट हुने केही उडान रद्द भएका छन् ।

    बेलफास्ट र उत्तर–पश्चिमी इङ्ल्यान्डबिच आयरिस समुद्र पार गर्ने डुङ्गा सेवा पनि अवरुद्ध बनेको छ । मेट अफिसले बोएलाबाट जोखिम रहेका क्षेत्रमा मानिसलाई सकेसम्म घरभित्रै रहन स्थानीय प्रशासनले निर्देशन जारी गरेको छ । (रासस/एएफपी)

    आइतबार, कार्तिक ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फ्रान्समा एक हजार बढी प्रदर्शनकारी पक्राउ
    इरानद्वारा इराकका विपक्षी शिविरमा ड्रोन आक्रमण
    भारतको बाँध परियोजना विरुद्ध प्रदर्शन
    इयूसँगको सम्बन्ध सुधार्ने प्रयासमा बेलायत
    हुथी चेतावनी बाबजुद रियाद विमानस्थल सुरु
    युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको आरोप

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    • ४.
      चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

    • ५.
      अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

    • ६.
      प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

    भर्खरै

    • १.
      बोएलोका कारण उत्तरी बेलायतको जनजीवन अस्तव्यस्त

    • २.
      फ्रान्समा एक हजार बढी प्रदर्शनकारी पक्राउ

    • ३.
      इरानद्वारा इराकका विपक्षी शिविरमा ड्रोन आक्रमण

    • ४.
      भारतको बाँध परियोजना विरुद्ध प्रदर्शन

    • ५.
      इयूसँगको सम्बन्ध सुधार्ने प्रयासमा बेलायत

    • ६.
      हुथी चेतावनी बाबजुद रियाद विमानस्थल सुरु

    • ७.
      युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको आरोप

    • ८.
      ट्राफिक प्रहरीद्वारा पाँच हजार बढी जनचेतनामूलक कार्यक्रम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.