• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

धनगढीमा चट्याङको झिल्का लागेर सात जना घाइते

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

मल्लको निधनप्रति मूल प्रवाहद्वारा श्रद्धाञ्जली

बागलुङमा बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

राजमो नेता जयबहादुर मल्लको निधन

बेलायतबाट अमेरिकी बमवर्षक फिर्ता

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

लोकप्रिय समाचार

  • १. राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

  • २. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • ३. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ४. राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ५. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ६. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ७. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

  • ८. गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

  • ९. कपिलवस्तुको शिवराज–४ मा राजमो भेला, अध्यक्षमा हुसेन मुल्ला चयन

  • १०. प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

मल्लको निधनप्रति मूल प्रवाहद्वारा श्रद्धाञ्जली


  •   मङ्गलबार, असोज २०, २०८३ मा प्रकाशित
  • काठमाडौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्ना पूर्व केन्द्रीय कोषाध्यक्ष जयबहादुर मल्लको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    Advertisement

    अध्यक्ष प्रेम पौडेलको हस्ताक्षरमा अक्टोबर ६, २०२६ तदनुसार २०८३ असोज २० गते मङ्गलबार शोकवक्तव्य सार्वजनिक गर्दै मूल प्रवाहले श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको हो ।

    शोकमन्तव्यमा मूल प्रवाहको सन् १९८९ मा सम्पन्न तृतीय अखिल भारत सम्मेलनबाट केन्द्रीय समितिमा आएर केन्द्रीय कोषाध्यक्षसमेत बनेको तथा सन् २०१० देखि २०१५ सम्म पेसेवर कार्यकर्ताको रूपमा काम गरेको समेत बताइएको छ ।

    यस्तो छ, शोकमन्तव्यको पूर्ण पाठ :

    “पूर्व केन्द्रीय कोषाध्यक्ष जयबहादुर मल्लको यही अक्टोबर ५, २०२६ का दिन हृदयघातका कारण भएको दु:खद निधनबाट मूल प्रवाह अखिल भारत नेपाली एकता समाज स्तब्ध भएको छ ।

    उहाँ रोजगार खोजीको क्रममा भारतको चेन्नई, मुम्बईलगायतका विभिन्न स्थानमा कार्यरत हुनुहुन्थ्यो । त्यसै क्रममा हाम्रो सङ्गठनमा आबद्ध भई सङ्गठनका विभिन्न जिम्मेवारी वहन गर्दै गर्दा तृतीय अखिल भारत सम्मेलनबाट केन्द्रीय समितिमा निर्वाचित हुनुभएको थियो । पछि उहाँले केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीसमेत निर्वाह गर्नुभयो ।

    नोकरीबाट अवकाश लिएर उहाँ स्वदेश जानुभयो । त्यहाँ राष्ट्रिय जनमोर्चामा सक्रिय रहनुभएको थियो । पछिल्लो समयमा उहाँ राजमोको सुदूरपश्चिम प्रदेश समितिको सदस्य तथा कञ्चनपुर जिल्ला समितिको सल्लाहकरा हुनुहुन्थ्यो । सन् २०१० देखि २०१५ सम्म उहाँले भारतमा मूल प्रवाहको पेसेवर कार्यकर्ताको रूपमा पनि काम गर्नुभएको थियो । केही समयदेखि उहाँ अस्वस्थ हुनुहुन्थ्यो ।

    मल्लको असामयिक दु:खद निधनले हामीलाई मर्माहत बनाएको छ । हाम्रो सङ्गठन जयबहादुर मल्लप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ ।”

    मङ्गलबार, असोज २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धनगढीमा चट्याङको झिल्का लागेर सात जना घाइते
    दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड
    बागलुङमा बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति
    बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी
    राजमो नेता जयबहादुर मल्लको निधन
    बेलायतबाट अमेरिकी बमवर्षक फिर्ता

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

    • २.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • ३.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ४.
      राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ५.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    • ६.
      एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

    भर्खरै

    • १.
      धनगढीमा चट्याङको झिल्का लागेर सात जना घाइते

    • २.
      दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

    • ३.
      मल्लको निधनप्रति मूल प्रवाहद्वारा श्रद्धाञ्जली

    • ४.
      बागलुङमा बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    • ५.
      बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

    • ६.
      राजमो नेता जयबहादुर मल्लको निधन

    • ७.
      बेलायतबाट अमेरिकी बमवर्षक फिर्ता

    • ८.
      गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.