काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झासहित नौ जना केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् ।
Advertisement
उनीहरूले अब देशको राजनीति अगाडि बढ्ने स्थिति नरहेको भन्दै उनीहरूले पार्टी परित्याग गरेका हुन् ।
महासचिव झासहित केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पंकज कुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजु रहेका छन् ।

