• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

प्रधानमन्त्री बालेन्द्रले असोज ८ गते संयुक्त राष्ट्र सङ्घ महासभामा सम्बोधन गर्ने


  •   शनिबार, भदौ २०, २०८३ मा प्रकाशित
  • काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र सङ्घको एकासिऔँ महासभामा सम्बोधन गर्ने भएका छन्न ।

    Advertisement

    सेप्टेम्बर २४, २०२६ तदनुसार २०८३ असोज ८ गते महासभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन् ।

    सेप्टेम्बर २२ बाट सुरु हुने महासभामा प्रधानमन्त्री शाहले तेस्रो दिन साँझ सम्बोधन गर्ने तयारी भएको हो, यद्यपि अहिलेसम्म टुङ्गो लागिसकेको भने छैन ।

    मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गर्ने गरी तयारी भने भइरहेको छ । प्रधानमन्त्री शाह लामो समय नबस्ने गरी भ्रमणको तयारी भइरहेको बताइएको छ ।

    भ्रमण बढीमा तीन दिन हुने गरी छलफल भइरहेको छ । अघिल्लो दिन पुगेर भोलिपल्ट सम्बोधनपछि फर्किहाल्ने गरी छलफल भइरहेको छ ।

    राष्ट्र सङ्घ मुख्यालयले नेपालका लागि तय गरेको समयतालिकाअनुसार नै प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । न्युयोर्कस्थित नेपाली मिसनले उक्त समयबारे परराष्ट्र मन्त्रालयलाई जानकारी पठाएको थियो । त्यही जानकारी परराष्ट्रले प्रधानमन्त्री कार्यालयमा पठाएको छ र प्रधानमन्त्री बालेनले त्यही समयअनुसार सम्बोधन गर्न लागेका छन् ।

    प्रधानमन्त्री कार्यालयबाट भ्रमण टोलीमा ५ जना रहने भएका छन् । प्रधानमन्त्री बालेनका सल्लाहकार कुमार बेन, निजी सचिव तथा सहसचिव प्रदीप परियार, सल्लाहकार टिमबाट सुवास शर्मालगायत भ्रमणमा रहने तय भएको छ । त्यसबाहेक चिफ अफ प्रोटोकल र सुरक्षा टोली हुनेछ । त्यसरी हेर्दा बढीमा १० जनाको टोली हुने सम्भावना देखिन्छ । प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुनेछन् ।

    अर्कोतर्फ, परराष्ट्र मन्त्रालयबाट खनाल, परराष्ट्र सचिव अमृत राईसहित पाँच जनाको टोली भ्रमणमा जाने तय भइसकेकाले महासभामा जाने टोलीको सङ्ख्या बढीमा १५ जना हुने पनि बताइएको छ ।

    महासभामा सम्बोधन गर्न लागेका प्रधानमन्त्री बालेनले थप साइडलाइन भेट गर्ने सम्भावना भने कम रहेको बताइएको छ । परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयका अधिकारीका अनुसार बालेन महासभामा सम्बोधन गरेर फर्किहाल्ने मुडमा रहेका कारण थप साइडलाइन वार्ताका लागि प्रयास पनि भइरहेको छैन ।

    शनिबार, भदौ २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.