• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

युक्रेनमा रूसी आक्रमण, १२ जनाको मृत्यु २१ घाइते


  •   मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
  • युक्रेन, १६ भदौ । रूसले किएभ लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालेस्टिक मिसाइल आक्रमणमा परी  कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको युक्रेनले मङ्गलबार बताएको छ ।

    Advertisement

    मस्कोले पछिल्लो समयममा किएभमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ, आक्रमणको साढे चार वर्ष भन्दा लामो समय पछि अमेरिकी मध्यस्थतामा वार्ता प्रक्रिया जारी छ भने क्रेमलिनले युद्ध अन्त्य गर्न आफ्नो अधिकतम मागहरू छोडेको छैन ।

    हप्तौँको आक्रमणपछि किएभले सुरक्षा कडा पारेको छ र राजधानीमा मङ्गलबार करिब एक दर्जन चर्को विस्फोट हुनुका साथै आकाशमा  पनि आक्रमणको प्रभाव देखिरहेको एएफपीले जनाएको छ ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आतङ्क को निन्दा गर्दै मृतकहरूमध्ये एक भारतीय नागरिक रहेको बताउनुभएको छ । उहाँले यस समयमा युक्रेनको हवाई रक्षालाई थप शक्तीशाली बनाउनका आवाश्यक सहयोग बढाउन सहयोगीहरूलाई आह्वान गर्नुभएको छ ।

    अधिकारीहरूका अनुसार  पीडितहरू मध्ये आठ जना किएभमा मारिएका थिए भने तीमध्ये अधिकांश रेलका कामदारहरू थिए जसको ब्यालिस्टिक मिसाइल रेल डिपोमा ठोक्किएपछि मृत्यु भएको थियो ।

    युक्रेनी रेलवेका प्रमुख कार्यकारी ओलेक्सान्डर पेर्टसोव्स्कीले कम्पनीका ६ जना कर्मचारीको रूसी आक्रमणमा मृत्यु भएको बताउनुभएको छ ।

    आक्रमणले व्यापक विनाश निम्त्याएको जनाउँदै कार्यस्थलको पूर्ण विनाश भएको र केही स्थानहरूमा आगलागी भएको उहाँले बताउनुभएको छ ।

    बोरिस्पिलको उपनगरमा एउटा आवासीय भवनमा क्षति पुगेको जनाउँदै युक्रेनी अधिकारीहरूले घोषणा गरेअनुसार किएभ क्षेत्रमा अन्य चार जनाको मृत्यु भएको छ ।

    जेलेन्स्कीले बोरिस्पिलको भवनबाट ५० जनालाई बाहिर निकालिएको बताउनुभएको छ । युक्रनी हवाई रक्षा क्षमताहरू कमजोर भएकाले रूसले हिसांम्मक आक्रमण जारी राखी मानिसहरूको जीवन प्रभावित भनाई रहेको सामाजिक सञ्जाल मार्फत जनाउनु भएको छ  ।

    युरोपियन युनियनका रक्षा र विदेश मन्त्रीहरू मङ्गलबारदेखि आयरल्यान्डमा भेला हुने भएका छन् किएभ माथि क्रेमलिनले आफ्नो हवाई अभियानलाई बढाइरहेको छ ।

    युक्रेनको सीमा सेवाले मस्कोले नेटो–सदस्य रोमानियासँगको सीमामा रहेको नाकामा सोहि प्रकारको ड्रोन आक्रमण गरेको थियो ।

    रोमानियाले यस वर्ष दुई पटक आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्ने रूसी ड्रोनलाई गोली हानेर खसालेको घोषणा गरेको छ ।

    युक्रेनी अधिकारीहरूले मस्कोले जापोरिझियामा प्रहार गर्दा चार जना घाइते भएको र दक्षिणी ओडेसा क्षेत्रमा आक्रमण गरेको बताएका छन् ।

    रूसको रक्षा मन्त्रालयले आफ्नो सेनाले लामो दूरीको हतियार र आक्रमण ड्रोन प्रयोग गरेर आक्रमण गरेको बताएको छ ।

    आक्रमणले किएभ र वरपरका क्षेत्रमा सैन्य–औद्योगिक र इन्धन र ऊर्जा सुविधाहरूलाई लक्षित गरेको बताइएको छ ।

    मन्त्रालयले ओडेसा क्षेत्र र ओडेसा र चोर्नोमोस्र्कका बन्दरगाहहरूमा पूर्वाधारमा प्रहार गरेको पनि बताएको छ ।

    युक्रेनी वायु सेनाले किएभ र यस क्षेत्रमा ब्यालिस्टिक हतियार र आक्रमणका अन्य माध्यमहरूको खतरा जारी रहेको चेतावनी दिदै स्थानीय बासिन्दाहरूलाई सुरक्षित आश्रयमा रहन आग्रह गरेको थियो ।

    युक्रेनी केटाकेटीहरू मङ्गलबार जाने बताउँदै किएभ क्षेत्रीय सैन्य प्रशासनले उच्च जोखिममा रहेका क्षेत्रहरूमा ठुला घटनाहरू हुन नहुने चेतावनी दिएको छ ।

    किएभ र यसको वरपरका क्षेत्रहरू हालैका हप्ताहरूमा रूसी आक्रमणहरूबाट निरन्तर दबाबमा आएका छन् भने जेटबाट–सञ्चालित ड्रोनहरूले खतरा थपेको चेतावनी दिएको छ ।

    एक सप्ताहन्तमा राजधानीको उपनगरमा एउटा गोलाबारुद भण्डारमा भएको आक्रमणमा ३८ जनाको मृत्यु भएको थियो ।

    दुवै पक्षले पछिल्लो समयमा गोदामहरू, व्यवसायहरू र तेल र बन्दरगाह सुविधाहरूका साथै जहाजहरू जस्ता पूर्वाधारहरूलाई लक्षित गर्दै लामो दूरीका आक्रमणहरू बढाउँदा नागरिक हताहती बढेको जनाइएको छ ।

    युक्रेनले अवरोधक मिसाइलहरूको अभावको सामना गरिरहदा विशेष गरी ब्यालिस्टिक खतराहरू विरुद्धको प्रयोगका लागि अमेरिकी निर्मित प्याट्रियट प्रणालीहरूको अभाव रहेको जनाइएको छ ।

    मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
    कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा
    एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • २.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ३.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ४.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ५.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ६.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ७.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • ८.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.