• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ३०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

महिला नेतृ रानाप्रति प्रगतिशीलको श्रद्धाञ्जली

अन्टुकद्वारा महासचिव रानाप्रति श्रद्धाञ्जली

ऊ एक्लै छ

सुगौली सन्धिको सक्कल प्रति कहाँ छ ? भारतले दियो यस्तो जवाफ

महासचिव रानाको निधनप्रति अप्फाको श्रद्धाञ्जली

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

संयुक्त मजदुर आन्दोलन उठाउने क्रममा छौँ : सापकोटा (भिडियोसहित)

कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

लोकप्रिय समाचार

  • १. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • २. लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

  • ३. राजमो गुल्मीका नेता हीरा तरामुको निधन

  • ४. लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

  • ५. राजमोको बाइसौँ पार्टीस्कुल समापन

  • ६. तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

  • ७. बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

  • ८. मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

  • ९. कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

  • १०. नयाँ पार्टीकी सांसद, पुरानै सामन्ती शैली !

महँगी र ग्यासको कृत्रिम अभाव नियन्त्रण गर्न सरकारसँग सांसद तुलप्रसाद विश्वकर्माको माग


  •   बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
  • काठमाडौँ, साउन २८ । राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले देशमा बढ्दो महँगी र ग्यासको कृत्रिम अभाव तत्काल नियन्त्रण गर्न सरकारसँग माग गर्नुभएको छ ।

    Advertisement

    साउन २८ गते राष्ट्रिय सभाको बैठकमा बोल्दै विश्वकर्माले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने कालाबजारी तथा माफियाको खोजी गरी कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

    विश्वकर्माले सर्वसाधारणले दैनिक चुलो बाल्नसमेत कठिनाइ भोगिरहेको उल्लेख गर्दै जनतालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भयो ।

    उहाँले तराईबाट सुरु भएको भनिएको साम्प्रदायिक तनाव विभिन्न जिल्लामा फैलिएको घटनाप्रति पनि सरकार गम्भीर र सचेत हुनुपर्ने बताउनु भयो । मोरङमा भएको घटनालाई आकस्मिक रूपमा मात्र हेर्न नहुने भन्दै विश्वकर्माले यस्ता घटनाका पछाडि लामो समयदेखि भइरहेका गतिविधि र सामाजिक–धार्मिक विभाजनका प्रयासबारे सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

    विश्वकर्माले धार्मिक तथा साम्प्रदायिक द्वन्द्व अत्यन्त संवेदनशील विषय भएको उल्लेख गर्दै जनताबीचको आपसी सद्भाव र सम्मान कायम राख्न राज्यले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने जोड दिनुभयो ।

    उहाँले धर्मलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गरी सामाजिक सद्भाव खलबलाउने प्रयास स्वीकार्य नहुने बताउनु भयो । धार्मिक आस्था व्यक्तिगत विषय भएकाले त्यसको राजनीतिकरण गरी समाजमा द्वन्द्व र अराजकता सिर्जना गर्ने गतिविधिमाथि सरकारले निगरानी बढाउनुपर्ने उहाँको भनाइ थियो ।

    धार्मिक तथा साम्प्रदायिक अभिव्यक्तिका नाममा कुनै पनि समुदायप्रति घृणा फैलाउने गतिविधि रोक्न सरकार सचेत हुनुपर्नेमा जोड दिँदै विश्वकर्माले समयमै आवश्यक कदम चालेर सामाजिक सद्भाव कायम गर्न आग्रह गर्नुभयो ।

    बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महिला नेतृ रानाप्रति प्रगतिशीलको श्रद्धाञ्जली
    अन्टुकद्वारा महासचिव रानाप्रति श्रद्धाञ्जली
    सुगौली सन्धिको सक्कल प्रति कहाँ छ ? भारतले दियो यस्तो जवाफ
    महासचिव रानाको निधनप्रति अप्फाको श्रद्धाञ्जली
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • २.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • ३.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ४.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ५.
      राजमोको बाइसौँ पार्टीस्कुल समापन

    • ६.
      तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

    भर्खरै

    • १.
      महिला नेतृ रानाप्रति प्रगतिशीलको श्रद्धाञ्जली

    • २.
      अन्टुकद्वारा महासचिव रानाप्रति श्रद्धाञ्जली

    • ३.
      ऊ एक्लै छ

    • ४.
      सुगौली सन्धिको सक्कल प्रति कहाँ छ ? भारतले दियो यस्तो जवाफ

    • ५.
      महासचिव रानाको निधनप्रति अप्फाको श्रद्धाञ्जली

    • ६.
      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    • ७.
      महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

    • ८.
      संयुक्त मजदुर आन्दोलन उठाउने क्रममा छौँ : सापकोटा (भिडियोसहित)

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.