• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

खजुरा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न


  •   शनिबार, साउन ०२, २०८३ मा प्रकाशित
  • नेपालगञ्ज, बाँके। खजुरा गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा असार ३१ गते सम्पन्न कार्यक्रममा नागरिकका गुनासा, सुझाव र प्रश्नमाथि छलफल गर्दै ९ बुँदे साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको हो।

    Advertisement

    सार्वजनिक सुनुवाइमा सहभागीहरूले जनप्रतिनिधिको न्यून उपस्थिति, विद्यालयमा सुरक्षित खानेपानी, फर्निचर तथा अतिरिक्त क्रियाकलापका लागि बजेट अभाव, वडा नं. २ को बावाधाममा शौचालय निर्माण, सीपमूलक तालिमको प्रभावकारिता, सार्वजनिक सडक अतिक्रमण, शैक्षिक गुणस्तर सुधार, फोहोरमैला व्यवस्थापन, जलवायु परिवर्तन, प्लास्टिकजन्य प्रदूषण, ट्राफिक व्यवस्थापन तथा लागूऔषध दुर्व्यसन नियन्त्रणलगायत विषयमा प्रश्न तथा गुनासा राखेका थिए। साथै केही विद्यालयले कानुनविपरीत शुल्क असुलिरहेको भन्दै आवश्यक कारबाहीको मागसमेत गरिएको थियो।

    सहभागीहरूको जिज्ञासाको गाउँपालिका अध्यक्ष डम्बर बिक, उपाध्यक्ष मञ्जु मल्ल, सम्बन्धित वडा अध्यक्ष तथा शाखा प्रमुखहरूले जवाफ दिएका थिए।

    सुनुवाइको निष्कर्षस्वरूप सार्वजनिक सरोकारका कार्यक्रममा जनप्रतिनिधिको अनिवार्य उपस्थिति सुनिश्चित गर्ने, विद्यालयमा खानेपानी र फर्निचर व्यवस्थापन गर्ने, अतिरिक्त क्रियाकलापमा सहयोग गर्ने, बावाधाममा शौचालय निर्माणका लागि पहल गर्ने, सीपमूलक तालिमलाई रोजगारीसँग जोड्ने, सार्वजनिक सडक अतिक्रमण हटाउने, शैक्षिक गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गर्ने, फोहोरमैला व्यवस्थापन र प्लास्टिक न्यूनीकरणका लागि आवश्यक नीति कार्यान्वयन गर्ने, कानुनविपरीत शुल्क लिने विद्यालयमाथि कारबाही गर्ने, जनता माध्यमिक विद्यालय नजिकको अव्यवस्थित विद्युत् पोल र तार साउन ५ भित्र व्यवस्थापन गर्ने, ट्राफिक व्यवस्थापन सुदृढ गर्ने तथा लागूऔषध दुर्व्यसनविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

    कार्यक्रममा बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजीकरण गरेका थिए। बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माले स्वागत तथा कार्यक्रमको उद्देश्य प्रस्तुत गरेका थिए भने जनसम्पर्क अधिकृत माधव काकीले नागरिक प्रतिवेदनपत्र र बहिर्गमन अभिमतको नतिजा सार्वजनिक गरेका थिए। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले आर्थिक वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रमहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

    शनिबार, साउन ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.