• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

बिनूको निधन सामाजिक क्षति : सिंह


  •   बुधबार, कार्तिक २६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले बिनू केसीको निधनलाई सामाजिक क्षति बताउनुभएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा काठमाडौँद्वारा २०८२ कात्तिक २६ गते आयोजित शोकसभामा मन्तव्य पठाउँदै सिंहले सो धारणा व्यक्त गर्नुभएको हो ।

    शोकमन्तव्यमा आफू क्यान्सरपीडित भएर पनि त्यसका विरुद्ध आजीवन सङ्घर्ष गरेको बिनूको योगदानलाई सामाजिक महŒवको विषय बताइएको छ ।

    यस्तो छ, शोकमन्तव्यको पूर्ण पाठ :

    “कमरेड बिनूको निधन हाम्रो परिवारको लागि अत्यन्त दुखद हुनुका साथै सामाजिक दृष्टिकोणले पनि यो निकै दुखद घटना हो । उनी १८ वर्षदेखि क्यान्सरद्वारा पीडित थिइन । त्यो कुरालाई सायद यसरी बताउनु उपयुक्त हुनेछ : उनले करिब करिब पुगनपुग २ दशकसम्म सङ्घर्ष गरिरहेकी थिइन र यति लामो समयसम्म त्यसमाथि विजय प्राप्त गरेकी थिइन् । लामो समयसम्म क्यान्सरमाथि क्यान्सरका विरुद्ध सङ्घर्ष गरेर त्यसमाथि विजय प्राप्त गर्नु सामान्य कुरा थिएन ।

    उनी क्यान्सरका विरुद्ध व्यक्तिगत रूपले मात्र सङ्घर्ष गरेकी थिइन् । त्यो सङ्घर्षलाई उनले सामाजिक रूपमा पनि दिएकी थिइन् । उनी क्यान्सरपीडित बिरामीको एउटा संस्थामा आबद्ध थिइन् । त्यो संस्थाको माध्यमद्वारा उनले सबै क्यान्सरपीडित बिरामीलाई पनि शिक्षा वा प्रेरणा दिने कार्य गरिरहन्थिन । क्यान्सरपीडित बिरामीको मुख्य समस्या के हो भने उनीहरूले जीवित रहने आशा धेरै गुमाइसकेका हुन्छन् र जीवनप्रति उनीहरूमा धेरै नै निराशाको भाव पैदा भएको हुन्छ । उनले त्यस्ता सबै बिरामीलाई जीवनप्रति उनीहरूमा धेरै नै निराशाको भाव पैदा भएको हुन्छ । उनले त्यस्ता सबै बिरामीलाई जीवनप्रति आशाको सञ्चार गर्ने काम गरिरहेकी हुन्थिन । त्यो सामान्य कुरा थिएन । त्यसरी उनले क्यान्सरका विरुद्धको सङ्घर्ष खालि व्यक्तिगत मात्र नभएर त्यसले सामाजिक रूप पनि लिएको थियो । त्यस अर्थमा उनको मृत्युलाई हामी एउटा सामाजिक क्षतिको रूपमा लिनुपर्दछ । उनको मृत्युबाट सबै क्यान्सरका बिरामीले आफ्नो एउटा मित्र र जीवनको साथीलाई पनि गुमाएका छन् ।

    उनको जीवनको अर्काे महत्त्वपूर्ण पक्ष के हो भने लामो समयसम्म क्यान्सरलाई एक प्रकारले मृत्युका विरुद्ध सङ्घर्ष गरेको अवस्थामा पनि उनी सम्पूर्ण समाज व्यवस्थामा आमूल परिवर्तन गर्ने महान् कार्यमा आफूलाई संलग्न थिइन् । त्यस्तो अवस्थामा धेरै मानिस निराश हुन्छन् तर उनले जीवनको त्यस प्रकारको कठिन अवस्थालाई पनि उनी नेकपा (मसाल) सित संलग्न भएर पार्टीको काममा सक्रिय हुने गरेकी थिइन् । उनी नेकपा (मसाल) को काठमाडौँ जिल्ला कमिटीअन्तर्गत एउटा नगर कमिटीको सदस्य थिइन् । त्यसरी पार्टीको काममा भूमिगत रूपले उनी पूरै सक्रिय हुने गर्दथिन् । यसरी उनको मृत्युबाट पार्टीलाई पनि धेरै क्षति पुगेको छ ।

    व्यक्तिगत रूपमा उनी मेरो छोरा नेकपा (मसाल) को बागमती प्रदेशको प्रवक्ता का. समीर सिंहको पत्नी र मेरो बुहारी पनि थिइन् । त्यसरी उनको मृत्युबाट हाम्रो परिवारलाई पनि धेरै दु:ख पुगेको छ । अन्तमा नेकपा (मसाल) ले उनीप्रति उच्च सम्मान प्रकट गर्दै उनलाई श्रद्धाञ्जली दिन्छु ।”

    बुधबार, कार्तिक २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.