• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

इराकको ‘हरित अर्थतन्त्र’ यात्रा सुरु, तेलमा निर्भरता घटाउने लक्ष्य


  •   आइतबार, असोज ०५, २०८२ मा प्रकाशित
  • बग्दाद । इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले शनिबार देशको दीर्घकालीन आर्थिक समृद्धिका लागि तयार पारिएको ‘इराक विकास तथा भविष्यको दृष्टिकोण २०५०’ सार्वजनिक गर्नुभएको छ ।

    Advertisement

    उक्त अवसरमा प्रधानमन्त्री सुदानीले वर्तमान विश्व परिवेशमा इन्धनमा मात्र निर्भर रहँदा दीगो प्रगति सम्भव नभएको उल्लेख गर्दै, इराकले अब आर्थिक विविधीकरणतर्फ अग्रसर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार, उक्त कार्यक्रममा सरकारी उच्च पदस्थ व्यक्तित्व, कूटनीतिक प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधि, विश्वविद्यालय, नागरिक समाजका सदस्य र युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    विकास दृष्टिकोणले इराकको अर्थतन्त्रलाई विविधीकरण गर्दै तेलमा निर्भरता क्रमशः घटाउने र संरचनागत सुधारमार्फत निजी क्षेत्रको सहभागिता वृद्धि गर्ने लक्ष्य लिएको छ ।

    विज्ञप्तिमा उल्लेख भएअनुसार, ‘अल–फाउ बन्दरगाह’ र ‘विकास मार्ग आयोजना’ जस्ता रणनीतिक योजनाहरूबाट इराकलाई एसिया र युरोपबीचको २० प्रतिशत व्यापारिक आवागमनको केन्द्र बनाउने लक्ष्य छ । यसमार्फत करिब १५ लाख रोजगारीको अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।

    योजनाले खाद्यान्न, पानी र ऊर्जामा ७० प्रतिशत आत्मनिर्भरता हासिल गर्न हरित र दीगो उपायहरूलाई प्राथमिकता दिनेछ । साथै, यस योजनाका लागि विस्तृत कार्यान्वयन खाका चाँडै मन्त्रिपरिषद्मा प्रस्तुत गरिने जनाइएको छ ।

    प्रधानमन्त्री सुदानीले भन्नुभयो, “विश्वभर तीव्र रूपमा परिवर्तन भइरहेका प्रविधि र कृत्रिम बौद्धिकता (एआई) का कारण नयाँ यथार्थहरू सिर्जना भइरहेका छन् । यस्तो परिस्थितिमा इराकले अब तेलमुक्त, स्थिर र समावेशी अर्थतन्त्र निर्माण गर्ने दिशामा स्पष्ट कदम चाल्नेछ ।”

    उहाँले थप भन्नुभयो, “इराक दृष्टिकोण सन् २०५० एक साझा राष्ट्रिय योजना हो, जसमा राज्यका सबै निकाय, निजी क्षेत्र, शैक्षिक संस्था, नागरिक समाज र विशेषगरी युवाको सक्रिय सहभागिता रहनेछ ।”

    आइतबार, असोज ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.