• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

संघीयता खारेज गर्न संविधान संशोधन प्रस्ताव दर्ता


  •   बुधबार, जेठ २१, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताको खारेजीका लागि संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ । बुधबार राजमो सांसद दुर्गा पौडेलले संसद सचिवालयमा प्रस्ताव दर्ता गर्नुभएको हो ।

    Advertisement

    राजमोले संघीयता खारेजीका लागि लगातार प्रयत्न गर्दै आएको थियो । यो विषयमा संविधान संशोधनका लागि उपयुक्त मौकाको खोजीमा रहेकाले त्यो मौका अहिले आएको उपाध्यक्ष पौडेलले बताउनुभयो ।

    राजमोले दर्ता गराएको प्रस्तावमा संघीयताका प्रादेशिक संरचना सम्बन्धी सबै प्रावधान खारेज गर्न प्रस्ताव गरिएको छ । त्यसको ठाउँमा जिल्ला समन्वय समितिमा जिल्ला सभा गठन गर्न तथा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन प्रस्ताव गरिएको छ ।

    संघीयताको प्रादेशिक संरचना अत्यधिक खर्चिलो भएको र जनताले धान्न नसक्ने भएकोले संघीयता खारेज गरी स्थानीय स्वायत्त शासन प्रणाली अपनाउन संविधान संशोधन प्रस्ताव दर्ता गरिएको पौडेलले बताउनुभयो ।

    सो सम्बन्धी प्रस्ताव लिएर अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष पौडेललगायतका नेताहरु मंगलबार नै संसद सचिवालय पुग्नुभएको थियो । तर, केही प्रक्रिया मिलाउनुपर्ने भएकाले मंगलबार सो प्रस्ताव दर्ता हुन सकेको थिएन ।

    सरकारले नयाँ नक्सा अनुसार निशानछाप परिवर्तनका लागि संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ । राजमोले सो प्रस्तावलाई समर्थन गर्दै उपयुक्त समयमा संघीयता खारेजीका लागि प्रस्ताव दर्ता गर्ने बताएको थियो ।
    तर, मधेशवादी दलहरुले सो प्रस्तावमाथि च्याँखे थाप्ने योजना अनुसार संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि आफूहरुले पनि आफ्ना मुद्दा अघि सार्न कुरिरहन आवश्यक नरहेको अध्यक्ष केसीले बताउनुभयो ।

    अब संसदमा सरकारले संविधान संशोधनका लागि दर्ता गराएको निशानछाप सम्बन्धी सरकारी प्रस्ताव र राजपा र मधेशवादी दलले दर्ता गराएको प्रस्ताव तथा नेपाली कांग्रेसले दर्ता गराएको गैरसरकारी प्रस्तावसँगै राजमोले दर्ता गराएको प्रस्ताव पनि संसदको प्रक्रिया अनुसार नै टुंगिनेछ ।

    याे पनि पढ्नुहाेस्

    संघीयता खारेजीको प्रस्ताव दर्ता गर्न राजमो नेताहरु संसद सचिवालयमा

    निशानछाप सम्बन्धी संविधान संशोधनमा अन्य विषय घुसाउनु गलतः केसी

    जब केसीले भन्नुभयो, संविधान संशोधनको ‘पेण्डुरम बक्स’ अहिले नखोलौं…

     

     

     

     

    बुधबार, जेठ २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • २.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ३.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ४.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ५.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ६.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ७.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ८.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.