• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सडकका कुकुर र छाडा चौपायाको साहारा मदन चन्द


  •   सोमबार, बैशाख १५, २०७७ मा प्रकाशित
  • महेन्द्रनगर । मुलुक लकडाउनमा रहेका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका मदन चन्द भने दैनिक चार किलोमिटर हिँडेर भीमदत्तनगर बजार आएर यहाँ रहेका सडकका कुकुर, बाँदर, छाडा पशु चौपायालाई आहारा खुवाउँदै हुनुहुन्छ ।

    Advertisement

    भीमदत्तनगरस्थित हेल्प नेपाल कञ्चनपुरका अध्यक्षसमेत रहेका चन्दले लकडाउनका बेला विगत २० दिनदेखि हरेक दिन बिहान ५ बजेदेखि ९ बजेसम्म बजारमा भेटिने कुकुर, बाँदर, पशु चौपाया र पंक्षीलाई आहारा खुवाउँदै आउनुभएको छ ।

    ‘यस्तो विषम परिस्थितिमा सबैले आहारा पाउनुपर्छ र सबै बाँच्नुपर्छ भन्ने उद्देश्यले साथीहरु मिलेर बेसहारा जनावरको आहारा व्यवस्थापन गर्न थालेको आज २० दिन भयो’, उहाँले भन्नुभयोे, ‘यो अभियानमा यहाँका मनकारी व्यक्ति र संस्थाले पनि सहयोग गर्दैछन् ।’

    हेल्प नेपाल र यहाँस्थित सम्मी एग्रोका सञ्चालक संविधान गौतमको अगुवाइमा हरेक दिन कुकुर र छाडा पशुलाई घाँस, रोटी, काँक्रा, केरा, दूध र पशुलाई चना, मटर, गहुँलगायतका खाद्य वस्तु दिँदै आइएको छ । ‘दैनिक १० लिटर दूध र २० दर्जन पाउरोटी त कुकुरका लागि ठिक्क हुन्छ’, चन्दले भन्नुभयो, ‘सामान्य अवस्थाजस्तो जीवजन्तुले बजार क्षेत्रमा सहजै आहारा पाउने अवस्था छैन ।’

    पाँच जनाको समूहले घरबाट आहारासमेत ल्याउने गरेका छन्। चन्दले विगत १५ वर्षदेखि आफूले सञ्चालन गरेको चिया पसलमा समेत सामुदायिक कुकुरलाई आहारा दिएर पालनपोषण गर्दै आउनुभएको छ । ‘खाद्यान्न सहज आपूर्ति नहुँदा मान्छेलाई नै राहत दिनुपर्ने स्थिति भएका बेला छाडा पशुचौपायालाई बचाउन कसैको ध्यान पुगेन’, चन्दले भननुभयो, ‘दैनिक एक क्विन्टल जति खाद्यान्न आहाराका रुपमा दिँदै आएका छौँ ।’ (रासस)

    सोमबार, बैशाख १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.