• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भोजपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते (नामावलीसहित)


  •   मङ्गलबार, बैशाख १८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। घइतेमध्ये चारजना बालबालिकाको अवस्था गम्भीर छ।

    Advertisement

    भोजपुरकै आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा सोमबार को १ ज २६१७ नम्बरको बोलेरो सडकबाट दुई सय मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

    आमचोकबाट भोजपुरकै पारकुवातर्फ जाँदै बोलेरो दुर्घटनामा परेको हो ।

    दुर्घटनामा आमचोक गाउँपालिका–१० पाङ्चाकी २७ वर्षीया रुना राईको घटनास्थलमै र सुनसरीको धरान उपमहानगरपालिका ५ की ३६ वर्षीया शान्ति राईको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

    दुर्घटनामा घाइते भएका सबैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। दुर्घटनामा बोलेरो चालक भोजपुर आमचोक गाउँपालिका१ का ३६ वर्षीय प्रकाश राई पनि घाइते भएका छन्।

    यी हुन् २ मृतक र १२ घाइते

    १. जि. भोजपुर आमचोक गा.पा १० बस्ने वर्ष २७ की रुना राई घटनास्थलमा नै मृत्यु भएको । लाश पोस्टमार्टमको लागि प्रहरी कर्मचारीको साथ लगाई घोपा धरान पठाएको ।
    २.जि. सुनसरी धरान उ.म.न.पा. ५ बस्ने वर्ष ३६ की शान्ति राईको उपचारको क्रममा घोपा धरानमा मृत्यु भएको।

    पुरुष घाइतेहरु
    १. चलाक जि. भोजपुर आमचोक गा.पा १ बस्ने अन्दाजी वर्ष ३६ को प्रकाश राई -टाउको,पेट , खुट्टामा चोट बोल्न सक्ने।
    २. ऐ.ऐ. आमचोक गा.पा १ बस्ने वर्ष ३० को सुमन राई टाउकोमा चोट बोल्न सक्ने ।
    ३. ऐ.ऐ आमचोक गापा १० बस्ने वर्ष ६० को बीर बहादुर राई अनुहार र टाउकोमा चोट बोल्न सक्ने।

    महिला घाइतेहरु
    १. जि. सुनसरी धरान उ.म.न.पा. ५ बस्ने बस्ने वर्ष ३३ की श्रृजना राई – अनुहार र टाउकोमा चोट अबस्था बोल्न सक्ने।
    २. जि. भोजपुर आमचोक गा.पा १० बस्ने वर्ष ३१ सरस्वती राई अनुहार,पेट , टाउकोमा चोट बोल्न सक्ने।

    बालक घाइतेहरु
    १. जि. सुनसरी धरान उ.म.न.पा. ५.बस्ने दिनेश राईको छोरा वर्ष १३ को साईमन राई वायाँ खुट्टामा ठूलो चोट अवास्था मध्यम।
    २. जि.भोजपुर आमचोक गापा १० बस्ने नविन राईको छोरा बर्ष ५ को सायल राई टाउको, खुट्टामा चोट बोल्न सक्ने।
    ३. ऐ.ऐ. बस्ने बिजय राईको छोरा ६ महिनाको अनर्प राई (मृतक रुना राईको छोरा) टाउकोमा चोट अबस्था गम्भिर।
    ४. जि. सुनसरी धरान उ.म.न.पा. ५बस्ने रोशन राईको छोरा बर्ष ५ को खानुहाङ राई (मृतक शान्ति राईको छोरा) निधारमा पिल्सिएको अबस्था गम्भिर।

    बालिका घाइतेहरु
    १. जि. सुनसरी धरान उ.म.न.पा. ५. बस्ने बर्ष १३ की लिजा राई टाउकोमा चोट बोल्न सक्ने।
    २. ऐ.ऐ. बस्ने रोशन राईको छोरी बर्ष ९ की आशिका राई (मृतक शान्ति राईको छोरी) बायाँ हातमा चोट अबस्था गम्भिर।
    ३. जि.भोजपुर आमचोक गापा १० बिजय राईको छोरी बर्ष -५ कि सृष्टी राई (मृतक रुना राईको छोरी) अनुहारमा चोट अबस्था गम्भिर।

    मङ्गलबार, बैशाख १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.